
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, अमेरिका र बेलायतजस्ता नेपालका लागि महत्वपूर्ण मुलुकहरुको राजदूतमा कूटनीतिक क्षेत्रका विज्ञ व्यक्तिहरुलाई सिफारिस गरेको छ । यसअघिको सरकारको पालामा नियुक्त भएका १४ देशका राजदूतहरुलाई फिर्ता बोलाएको सरकारले राजदूतहरु नियुक्त गर्न थालेको हो । ...}
पुरा पढ्नुहोस्सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार यहाँ सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उ...}
पुरा पढ्नुहोस्भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो । भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्...}
पुरा पढ्नुहोस्शुक्रबार दिउँसोसम्म सामान्य रहेको काठमाडौं उपत्यकाको आकाश एक्कासी तुवाँलोले ढाकिएको छ । उपत्यकामा घाम लागेको छैन भने हावा पनि चलेको छैन । बायुमण्डल धुमिल भएको छ भने भिजिबिलिटीमा पनि कमी आएको छ । घर बाहिर निस्कँदा आँखा पिरो हुने समस्या देखिएको छ । वातावरणमा एक्कासी परिवर्तन आएपछि...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नागरिक अभियन्ताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नागरिक अभियन्ताले राजनीति गर्न थाल्दा विभिन्न योजनाहरु प्रभावित भएको र राज्यलाई पनि करोडौं घाटा भएको उनले बताएका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडा नेतृत्वक...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरक...}
पुरा पढ्नुहोस्सरकारले उड्नै लागेको विमानमा अनधिकृत व्यक्ति प्रवेश गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपाय...}
पुरा पढ्नुहोस्संसदीय समितिले वीर र पाटन अस्पतालको निरीक्षण गरी कोभिड–१९ का बिरामीलाई प्रदान गरिरहेको सेवा प्रवाहबारे जानकारी लिएको छ । र दुबै अस्पतालका व्यवस्थापकहरुले जनशक्ति र साधन स्रोतको ब्यवस्थापनका लागि आग्रह गरेका थिए । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्र...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जना नेपालीमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालमा पनि नयाँ प्रजातिको कोरोना देखापरेको जनाएको हो । मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा उक्त भाइरस...}
पुरा पढ्नुहोस्मुलुक लोडसेडिङ मुक्त भनिए पनि हुम्लाको सदरमुकाम सिमकोटमा भने दैनिक २० घण्टासम्म लोडसेडिङ हुने गरेको छ । जलविद्युत् आयोजनाको मर्मतमा बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन नसकेको हो । विद्युत् प्राधिकरण कार्यालय सिमकोटका अनुसार विद्युत् गृहमा पानीको स्रोत कम हुँदा विद्युत्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit