
रुपन्देहीको कञ्चन गाउँपालिकामा नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । &nb...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिडिण्डर लगेको भन्ने आरोप कपोलकल्पित रहेको भन्दै दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालायले आज एक विज्ञप्ति जारी गरी प्रहरीका विरुद्धमा केही व्यक्तिगत आवेगमा लेखिएका भनाइ र सत्यरहित सूचना सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति गम्भीर ध्यान...}
पुरा पढ्नुहोस्नेपालगन्ज उपमहानगरपालिका–१९ फुटाहबाट १ थान अटोमेटिक पेस्तोलसहित सोही उपमहानगरपालिका–२१ पुरैना बस्ने ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हातहतियार सहित शंकास्पद मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरील...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका २ जना प्राविधिक प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर) को २०७८ पुस १६ को निर्णयले पुस १४ गतेबाट लागू हुने गर...}
पुरा पढ्नुहोस्यस वर्ष उखु किसान अलि चाडो आए । आफ्नो परिश्रम र वस्तुको मूल्य नतिर्ने मिल साहुहरुबाट रकम उठाइदिने आसामा आएका किसान पोहोर साल पुस लागेपछि आएका थिए । यसपटक उनीहरु सरकारको मध्यस्थतामा मिल साहुसँग १८ पुस २०७६ मा भएको लिखित सम्झौता कार्यन्वयन गराउनका लागि आएका हुन् । उद...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापा बादलसहित सातैंजना मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बिहान बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ प...}
पुरा पढ्नुहोस्गत शनिबार बिहानै आफूलाई सामाजिक अभियान्ता बताउँने ज्ञानेन्द्र शाहीले एक भिडियो पोस्ट गरे । जसमा एकजना युवकलाई समात्दै शाही रोईरहेका देखिन्थे । ती युवाको टाउकोमा चोट लागेको थियो । भिडियोमा शाहीले स्थानीय समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका थिए । राहात बाड्न भन्...}
पुरा पढ्नुहोस्उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो । ...}
पुरा पढ्नुहोस्मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ शुक्रबार नियन्त्रणमा लिएको हो । उक्त बाघले शुक्रबार बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका वडा नं. १ का ४३ वर्ष...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । तर, यस अवधिमा प्रहरीले जम्मा ३ जना आरोपितहरुलाई मात्र पक्राउ गरेको छ । पक्राउ पर्नेमा शोभाकान्त ढकाल, मालपोतका लेखनदास रामकुमार सुवेदी र उनकी श्रीमती माधवी छन् । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit