
सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठको सेवा अवधि एक वर्ष थप्ने बिषय पेचिलाे भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको पदावधि थपेकाे स्राेतहरूकाे दाबीकाे सरकारी पुष्टि हुन सकिरहेकाे छैन् । डीआईजी श्रेष्ठ हाल ७ नम्बर बाहिनीका बाहिन...}
पुरा पढ्नुहोस्फैसला कार्यान्वयन अभियान अन्तर्गत बर्दिया प्रहरीले १५ दिनमा १६ जना पक्राउ गरी जिल्ला अदालत गुलरियालाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशिल थापामगरका अनुसार पक्राउमध्ये ३ जना महिला र १३ जना पुरुष रहेका छन् । पक्राउ परेका कसुरदारहरुमध्ये न्यू...}
पुरा पढ्नुहोस्नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा तालिमरत सिरियल संख्या २७ का ६९ जना अधिकृतहरूले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । उनीहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब र सङ्ग्राहलय...}
पुरा पढ्नुहोस्काठमाडौंको भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न दुर्गाकुमार बुढाथोकीले अदालतबाट सफाइ पाएपछि अनुसन्धानका लागि गठित एसएसपी नेतृत्वको छानबिन समितिले अनुसन्धान अधिकृत सहित तीनजनालाई विभागिय कारबाही सिफारिस गरेको छ । घटनाको अनुसन्धान अधिकृत रहेका नानीका...}
पुरा पढ्नुहोस्प्रहरीले पीडितको जाहेरी नलिने देखि गंभिर प्रकृतीको फौजदारी मुद्दा गाउँघरमै मिलापत्र हुँदा समेत सहयोगी भुमिका खेल्ने गुनासो बढेपछि महान्यायाधीवक्ता र प्रहरी महानिरीक्षक दुुबै यतिबेला यस्ता गुनासोको संवोधनमा लागेका छन् । सरकारी वकिल कार्यालयहरुमा आर्थिक चलखेलका आधारमा साक्षीको बकपत्र नै फेर्नेसम्मका घ...}
पुरा पढ्नुहोस्गृहसचिव महेश्वर न्यौपानेले बाहिनीपतिको रुपमा काज सरुवा भएर त्यसतर्फ खटिई जान लागेका ८ डीआईजी र एक एसएसपीलाई हल्चोक पुगेर निर्देशन दिएका छन् । गृहसचिव न्यौपानेले बाहिनीपतिहरुले कार्यक्षेत्रमा आफु मातहतका सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई उचित ढंगले परिचालन गरी निर्दिष्ट लक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार पोखरामा आयोजित कार्यक्रममा नयाँ सरकार गठन र आगामी चुनावबारे बोले । उनले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने र त्यो सरकारले आगामी मंसिरदेखि वा चैतमा निर्वाचन गर्नुपर्ने धारणा राखे । नेता कोइरालाको यो भनाइ एक्का...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका–६ घर भई बानेश्वर बस्ने ५० वर्षीय कैलाश प्रसाद श्रेष्ठ र बागलुुङ घर भई काठमाडौंको गुर्जुधारा बस्ने ३३ वर्षीय नारायण आचार्य छन् । ...}
पुरा पढ्नुहोस्प्रहरीले पठाओ राइडर प्रबिन राईलाई लुटपाट गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर–२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय...}
पुरा पढ्नुहोस्कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो । ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit