Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

पाकिस्तानले भारतसँग सोध्यो स्पष्टीकरण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय सुरक्षाकर्मीको हिरासतमा पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानी सरकारले भारतसँग स्पष्टीकरण मागेको छ ।      पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार इस्लामाबादस्थित भारतीय हाइ कमिशनका प्रमुखलाई कार्यालयमै बोलाएर आफ्ना नागरिकको हिरासतमा मृत्यु भएको घटनाका बिषयमा स्पष...}

पुरा पढ्नुहोस्

लागुऔषधसहित भारतीय नागरिक प्रकाउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।    कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका १ बाट शंकाको आधारमा यूके ०६ एई ९७५८ नम्बरको मोटरसाइकलमा भारतको जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने बर्ष २१ को अमन चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा डीआईजी बढुवाको लागि सूचना जारी (सूचनासहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीमा डीआईजी बढुवाका लागि बढुवा समितिले सूचना जारी गरेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै सम्भाव्य उम्मेदवारले ३ दिनभित्र कागजपत्र बुझाउन आग्रह गरेको छ ।    सशस्त्रको प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा...}

पुरा पढ्नुहोस्

सुर्खेतमा अधिकृतलाई बलात्कारमा फसाउन झुठो जाहेरी दिने महिलाको धन्दा नै ‘हनी ट्रयापिङ’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बलात्कारको झुठो जाहेरी दिदाँ सुर्खेत जिल्ला अदालतले केही दिनअघि  साढे तीन वर्षको सजाय तोकेकी महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले उनका एकजना साथीसहित पक्राउ गरेको छ । दुबैले योजना बनाएर काठमाडौंका एकजना ब्यक्तिलाई बलात्कारको आरोपमा फसाउने भन्दै रकम असुली रहेको जाहेरीपछि महाशाखाले दुबैलाई पक...}

पुरा पढ्नुहोस्

 न्याय परिषद् सदस्यका छोरा ठगी आरोपमा पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले न्याय परिषद् सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काका छोरा र उनका साझेदारलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीले  करिब  तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक समेत रहेका न्याय परिषद् सदस...}

पुरा पढ्नुहोस्

इटहरीमा यौनव्यापार चलाउने २ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजमा महिलाहरु राखी वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ बस्ने २० वर्षीय मीनर...}

पुरा पढ्नुहोस्

घर बिदामा आएका समयमा मृत्यु भएका प्रहरी जवान रिपुकुमारका परिवारलाई ब्याचीहरुको सहयोग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्सामा घर बिदामा आएका समयमा मृत्यु भएका प्रहरी जवान रिपुकुमार गिरीका परिवारलाई उनकै ब्याचीले आर्थिक सहयोग गरेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा १५ माघमा मृत्यु भएको थियो ।      मध्य क्षेत्रिय तालिम केन्द्र भरतपुरको १९१ टोलीका ब्याच...}

पुरा पढ्नुहोस्

जनप्रिय राजा वीरेन्द्रको दरबार जनताका लागि खुला 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रुपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला हुनेछ । ...}

पुरा पढ्नुहोस्

कैलालीको होटलमा एक युवती मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्कीचुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन् ।   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला...}

पुरा पढ्नुहोस्

कुमारी बैंक किर्ते ऋण प्रकरण : सीआईबीले किन जोगाउँदै छ ठूला माछा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर ऋण निकालेको घटना बाहिरिएसँगै यसमा फस्न सक्ने उच्च पदाधिकारीलाई उन्मुक्ति दिन मुद्दा फितलो बनाउने चलखेल भएको छ ।    यो घटनाको अनुसन्धान र कारबाहीको दायरामा बैंकका उच्च पदाधिकारी तानिन सक्ने भए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युर...}

पुरा पढ्नुहोस्