
गृहमन्त्री बालकृण खाणले बर्दिया जिल्लामा प्रहरीले चलाएको गोलीबाट एक जनाको निधन भएकोप्रति छानविन गर्न सरकारले छानविन समिति बनाएको संसदलाई जानकारी गराएका छन् । उनले घटनाको छानविन गर्न गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालयका उपमहानिर्देशक वेदकुमार ढक...}
पुरा पढ्नुहोस्नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका&nda...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको सचिवालयले उनले कुनै गुटको अध्यक्ष बन्ने वा बनाउने बिषय बदनामगर्ने नियतकै निरन्तरता भएको दाबी गरेको छ । गौतमको सचिवालयका तर्फबाट विश्वमणि सुवेदीले प्रेषित गरेको बिज्ञप्तीमा रा...}
पुरा पढ्नुहोस्मोरङ प्रहरीले ‘उखुबारी हत्याकाण्ड’ मा संलग्नताको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहमद सुभान मिया र सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी छन् । मोरङका प्रहरी प्रमुख एसपी जनार...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जाल फेसवुक मार्फत १० लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङजाले एक युवालाई पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्जबाट बाजुराको हिमाली गाउँपालिकाका रुपचन्द्र पाण्डेलाई पक्राउ गरेको हो । उनले आफुलाई ठूलो समस्या परेको, आफु ब्राजिलमा रहेको परिवार गम्भिर विराम...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको एआईजी बढुवा सिफारिस विवादमा लोकसेवा आयोगले प्रक्रिया अघि बढाएको छ । आयोगको बढुवासम्बन्धी गुनासो सुन्ने समितिले सोमबार नै बैठक बसी प्रक्रिया सुरु गरेको हो । समितिले प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे बढुवा सिफारिस समितिको सचिवालयसँग लिखित जव...}
पुरा पढ्नुहोस्प्रहरीले हाल बजारमा निकै चलनचल्तीमा रहेको र धेरैले मनपराएको हुण्डाईको क्रेटा गाडीसहित दुईजनालाई बौद्धबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले भारतबाट चोरेर भन्सार छलेर ल्याएर काठमाडौंमा नक्कली नम्बर प्लेट लगाएर गुडिरहेका २ वटा क्रेटा गाडी बरामद गरेको हो । यस्तै घटना...}
पुरा पढ्नुहोस्विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका नौ वटा विभागहरु गठन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न नौैं वटा विभागहरु गठन गरेको हो । पछि पनि सदस्यहरु थप गर्न मिल्ने गरी गठन गरिएको विभागहरुम...}
पुरा पढ्नुहोस्सरकारले आगामी स्थानीय तहको निर्वाचनको लागि करीब २ लाख ६० हजारको संख्यामा सुरक्षाकर्मी र करीब ३ लाखको हाराहारीमा कर्मचारी परिचालन गरेको छ । सोमबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै नेपाल सरकारले संविधान, प्रचलित कानून तथा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ अनुरुप नि...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit