Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गछौंः गृहमन्त्री खाण

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताउनु भएको छ । गृहमन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताएका हुन् ।    आईतबार सिंहदरवारमा पुगेर महिला...}

पुरा पढ्नुहोस्

दुईदिने सैनिक आचार संहिता कार्यक्रम–२०७९ सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको दुईदिने ‘सैनिक आचार संहिता कार्यक्रम–२०७९’ सुरु भएको छ ।   पदमा रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यावहारिक आचरण बारेमा सुसूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने एवं नेपाली सेनाका सबैलाई सैनिक आचार संहिता संग्रह–...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले गर्‍यो सेती नदीको खोंचमा खसेका व्यक्तिको उद्धार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सेती नदीको किनारमा माछा मार्ने क्रममा चप्लिएर खोंचमा परेका एकजनाको उद्धार गरेको छ।   नेपाली सेनाले दिएको जानकारीअनुसार प्युठानको गौमुखी गाउंपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं। १५ स्थित नयाँ गाउँ बस्ने ३२ वर्षीय विशाल थापा मगरको गत शुक्रबार उद्धार गरिएको हो।...}

पुरा पढ्नुहोस्

तीव्र गतिमा हुईकिएको बसमा एक्कासी ब्रेक लगाउँदा सडकमै उल्टियो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको मध्यभागमा एउटा यात्रुबाहक बसको डरलाग्दो दुर्घटना भएको छ ।    महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीव्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो । उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अ...}

पुरा पढ्नुहोस्

काठमाडौंमै छापिन्छ नक्कली नेपाली रुपैयाँ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले काठमाडौंमै नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिन र बजारमा पुग्ने तयारीमा रहेको लाखौं नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ ।      महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार साँझको समयमा काठमाडौं गोकर्णेश्वर दक्षिण ढोकाबाट नक्कली नेपाली रुपैयाँ साटन हिँडेकी गोमा श्रेष्ठलाई...}

पुरा पढ्नुहोस्

सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल बने सीमा, स्वास्थ्य र संगठनको ‘मियो’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शक्तिशाली गठबन्धनको चरम दबाब र प्रभाव, संगठनका सहयात्रीहरूकै असहयोग र क्षेत्रीय राजनीतिक तथा रणनीतिक सन्तुलनको संघर्षका बीच सशस्त्र प्रहरी बल नेपाललाई एक असल सारथीको भूमिकामा सन्तुलित, व्यावसायिक र विकासक्रमको निरन्तरताका लागि एउटा रोडम्याप बनाएर महानिरीक्षक शैलेन्द्र खनाल आफ्नो चार वर्षे पूर्ण कार्...}

पुरा पढ्नुहोस्

बौद्धमा अनलाइन बिंगो खेलिरहेका १६ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    उक्त खाजा घरम...}

पुरा पढ्नुहोस्

कञ्चनपुरबाट नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र...}

पुरा पढ्नुहोस्