Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

यी हुन् प्रहरी नियमावलीमा भएका चार महत्वपूर्ण संशोधन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ‘प्रहरी नियमावली २०७१’ संशोधन गरेको छ, जसमा चार वटा महत्वपूर्ण संशोधन भएको छ ।    यो संशोधनले नेपाल प्रहरीका तल्लो दर्जामा निकै नै प्रभाव पार्ने देखिएको छ । सरकारले प्रहरीमा नयाँ पद सृजनादेखि प्रहरी बढुवामा तक्माको अंक कटौती जस्ता महत...}

पुरा पढ्नुहोस्

यी हुन् सशस्त्रको दुई एआईजी पदका प्रतिस्पर्धीहरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा रिक्त हुन लागेको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन डीआईजीबीच प्रतिस्पर्धा हुने भएको छ ।    प्रतिस्पर्धामा नारायणदत्त पौडेल, सीपी गौतम र वंशीराज दाहाल छन् । सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको (एआईजी) पदमा बढुवाको लागि आवेदनसमेत माग गरिसकेको छ ।...}

पुरा पढ्नुहोस्

अग्रपंक्तिमा खटिएका ट्राफिक प्रहरी जसकाे समस्या याे पटक पनि सम्बाेधन भएन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सवारी आवगमन नियमित गर्न र सवारी ऐन बिरुद्धका गतिविधि नियन्त्रणको म्याण्डेट पाएका ट्राफिक प्रहरी उच्च प्रदूषण, स्वास्थ्य जोखिम र यतिबेला महामारी नभनेर सडकमा खटिएका छन् ।    उनीहरुका लागि आवश्यक स्वास्थ्य उपकरण समेतको उचित व्यवस्थापन राज्यले गर्न सकेको छैन् ।    कोर...}

पुरा पढ्नुहोस्

अन्तरजातीय विवाह गर्दा हुम्लाका युवकमाथि कुटपिट, एक सातादेखि बेपत्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अन्तरजातीय युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक साता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेको आरोप लागेको छ ।    सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे क...}

पुरा पढ्नुहोस्

प्रहरीले घटनास्थल सुरक्षित राखे, जम्बोले पत्ता लगायो हत्यारा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी अनुसन्धान प्रविधियुक्त र साधनस्रोत सम्पन्न भएर मात्र हुँदैन, अनुसन्धानमा खटिने अधिकारीमा उपलब्ध साधनस्रोतको उच्चतम प्रयोगको चेतना पनि हुनुपर्छ ।    कपिलवस्तु प्रहरीले यतिबेला देखाएको एउटा सुझबुझपूर्ण निर्णयले हत्याको गुत्थी नौ घण्टा नबित्दै सुल्झिएको छ ।    जिल...}

पुरा पढ्नुहोस्

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी परेको छ ।     एक गायिकाले शाहविरुद्ध आज जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।     १७ वर्षीया गायिकाले आफैं पुगेर बुधबार जिल्...}

पुरा पढ्नुहोस्

बाँके कारागार अस्तब्यस्त 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । यस्तै त्यहाँका जेलर राजकुमार सोनकरले आर्थिक आर्जनलाई प्राथमिकता दिँदा कारागार सुधार गृह नभई अपराधको अखडा बनेको छ ।    ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीह...}

पुरा पढ्नुहोस्

कुलेश्वरको होटलमा भेटिए अफिमका कारोबारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले आइतबार १ किलो १०० ग्राम लागूपदार्थ अफिम सहित यसका कारोबारीलाई पक्राउ गरेको छ ।  लागूऔषध कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा  महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले कुलेश्वरस्थित एक होटेलबाट तिर्थ बहादुर गोले र प्रकाश सुयललाई पक्राउ गरेको हो ।  उन...}

पुरा पढ्नुहोस्

अमेरिकाबाट पटक पटक नेपाल आई बाल यौन दुराचार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचारको आरोपमा  एक अमेरीकन नागरीक माइकल नर्ममन टेलरलाई पक्राउ गरेको छ ।   उनलाई मंगलबार कास्कीको सेदीस्थित एक होस स्टेबाट पक्राउ गरिएको हो ।   उनी अमेरिकामा रहँदा देखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालवालिकाहरुसँग नियमित सम्प...}

पुरा पढ्नुहोस्

Breaking Pardafas: ललितपुरको सुनाकोठीबाट ३० लाख रुपैयाँ सहित १७ जुवाडे पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर ललितपुरले ३०  लाख ८४ हजार रुपैयाँसहित ललितपुरको सुनाकोठीबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ ।  घटनाको पुष्टिगर्दै एसएसपी किरण बज्राचार्यले अनुसन्धान भइरहेको बताएकी छन् ।      प्रहरीले जुवाखालबाट ललितपुरका पूर्णमान श्रेष्ठ, ...}

पुरा पढ्नुहोस्