Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सम्बन्धित समाचार

परराष्ट्रका सहसचिव वाग्लेको नेतृत्वमा तीन जर्नेलसहितको टोली भारत जाँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको बेंगलुरुमा दुईदिनसम्म चल्ने सुरक्षा सम्बन्धि बैठकमा भागलिन नेपाली टोली भोली त्यसतर्फ प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयको दक्षिण एशिया डिभिजिन प्रमुख सहसचिव तिर्थराज वाग्लेको नेतृत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका विज्ञ सहितको टोली त्यसतर्फ जान लागेको हो ।    सरकारी अध...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई चीनको ३ लाख डोज खोप सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको ३ लाख मात्रा खोप सहयोग गरेको छ ।    नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार उक्त खोप प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन् । खोपसँगै चीनले १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि सहयोग गरेको...}

पुरा पढ्नुहोस्

पाकिस्तान सरकारद्वारा नेपालमा रहेका आफ्ना नागरिकको उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तान सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुको उद्धार गरेको छ ।    आज काठमाडौंस्थित पाकिस्तान दूतावासले नेपालमा रहेका पाकिस्तानीहरुलाई चार्टर गरिएको हिमालय एयरलाइन्समार्फत पाकिस्तान फिर्ता पठाएको हो ।    कोरोना संक्रमण वृद्धि भएपछि गत वैशाखदेखि नेपालले अन्तर...}

पुरा पढ्नुहोस्

पाकिस्तानद्वारा २ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोनाविरुद्धको लडाँइमा सार्क सदस्य राष्ट्रहरुलाई सहयोग गर्ने अभियान अनुसार पाकिस्तान दूतावासले नेपाल सरकारलाई करिब २ करोड रुपैयाँ बराबरको पाकिस्तानमै निर्मित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।   नेपालका लागि पाकिस्तानका डेपुटी राजदूत अदनान जाभेद खानले बिहीबार स्वास्थ्य तथा जनसंख्या म...}

पुरा पढ्नुहोस्

चीनले नेपालको भूमि अतिक्रमण गरेको सरकारी प्रतिवेदनबारे बीबीसीद्वारा खुलासा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकारको एक प्रतिवेदनले हुम्लामा चीनले नेपालकाे भुमि अतिक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।    बीबीसीमा प्रकाशित समाचारका अनुसार नेपाल सरकारले गोप्य राखेको उक्त प्रतिवेदन आफूलाई प्राप्त भएको जनाउँदै चिनियाँ पक्षबाट नेपाली भूमिमा अतिक्रमण गरेको उल्ले...}

पुरा पढ्नुहोस्

गोरखा र नुवाकोटमा भारतीय सहयोगमा ५० हजार घर पुनर्निर्माण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा ५० हजार घरको पुनर्निर्माण सम्पन्न भएको छ । उक्त अवसरमा परियोजनाबाट सिकेका पाठ–अनुभव बारे कार्यशाला आयोजना गरिएको छ ।    भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडीपी र युएनओपिएससँग सहकार्य गर्दै काठमा...}

पुरा पढ्नुहोस्

युएईको नेशनल डे : यसरी बन्यो अरबको समृद्ध मुलुक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युएईले आज २ डिसेम्बरमा आफ्नो ५० औं राष्ट्रिय दिवस मनाउँदै छ । जुलाई १९७१ मा ६ वटा राज्य (आबुधावी, दुबई, शारजहाँ, फुजेरा, अजमान, उम्म अल क्वैन) ले युएई मातहत रहनेगरी संघीय संविधानमा सहमति गरेका थिए । त्यसयता हरेक वर्षको २ डिसेम्बरमा युएईले स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।    संयुक्त...}

पुरा पढ्नुहोस्

अमेरिका भन्छ: चार जना चिनियाँ ह्याकरले विश्वभर साइबर आतंक मच्चाए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको न्याय विभागले चार जना चिनियाँ ह्याकरले विश्वभर संवेदनशिल सुचनाहरु चोरी गरेको आरोपसहित एक विज्ञप्ति सार्वजनिक गरेको छ ।    ती चिनियाँ ह्याकरहरूले उद्योग र व्यापार बाहेक उड्डयन क्षेत्र, रक्षा निकाय, शिक्षा, सरकारी कार्यालय, स्वास्थ्य क्षेत्र औषधि उत्पादकदेखि सामुन्द्रिक व्याप...}

पुरा पढ्नुहोस्

बहराइनका राजकुमारसहितको टोलीद्वारा सगरमाथा आरोहण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथाको आरोहण गरेको छ ।        बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ ।    सगरमाथाको आधार शि...}

पुरा पढ्नुहोस्

यस्ताे छ प्रधानमन्त्री देउवाकाे भारत भ्रमण तालिका 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा आफ्नो पहिलो औपचारिक भारत भ्रमण गर्दैछन् ।   भारतको विदेश मामिला मन्त्रालयले उनको भ्रमणको पूर्वसन्ध्यामा उनले तीन दिन भारतमा गर्ने विविध गतिविधी र भेटघाटको तालिका सार्वजनिक गरेको छ ।   ...}

पुरा पढ्नुहोस्