
गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल (एपीएफ) लाई डेडिकेटेड फोर्सको रुपमा परिचालन गरी सीमा सुरक्षा बलियो बनाइने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयले आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्र...}
पुरा पढ्नुहोस्झापाको गौरीगञ्चमा एक व्यक्तिले पत्नीलाई धारिलो हतियारले आक्रमण गरि आफूले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा पत्नीलाई घाइते बनाई पतिले आत्महत्या गरेका हुन् । उनका अनुसार...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाका राजदुत फेलीसिटी जेन भोल्कले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाका स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेकी छन् । हस्तान्तरण कार्यक्रमम...}
पुरा पढ्नुहोस्छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षण...}
पुरा पढ्नुहोस्बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरीले भक्तपुरमा एकजनालाई पक्राउ गरेको छ । बर्ष १७ की बालिका समेत अन्य ३ जना महिलाहरूलाई गत चैत्र १४ गते सिन्धुलीबाट काम लगाइदिन्छु भनेर काठमाण्डौ जोरपाटी श्याम कुमार भट्टराईले बुटिकमा काम लगाईदिन्छु काठमाडौं ल्याएका थिए । भट्टराईले...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरीले पछिल्लो परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असरका सम्बन्धमा विश्लेषण गर्न थालेको छ । यस सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार सम्पन्न भएको छ ।&...}
पुरा पढ्नुहोस्पर्सामा घर बिदामा आएका एक प्रहरी जवान मृत फेला परेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा मृत फेला परेको हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी जवान गिरी बिदामा घर आएका थिए । उनी इलाका प्रहरी कार्य...}
पुरा पढ्नुहोस्कात्तिकको दोस्रो साता होला एसएसपी किरण बज्राचार्यलाई भेट्दा उनी एउटा बिषयमा केन्द्रित थिइन् । उनका कुरासँगै उनमा देखिएको उत्साह सुन्नेका लागि पनि रोमाञ्चक र कौतुहुल बनाउँथ्यो । सुरक्षा रिर्पोटिङ गरिरहेको मलाई उनका कुराले तान्यो । अनि म बिस्तारमा उनको योजना सुन्न थाले । ...}
पुरा पढ्नुहोस्तारा एयरको विमान दुर्घटनास्थलमा पुगेको सुरक्षाकर्मीको टोलीले शव संकलनदेखि अन्य मुचुल्का लगायतको काम गरिरहेको छ । विमान दुर्घटना भएको स्थान मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदी रहेको छ । फे...}
पुरा पढ्नुहोस्सिरहाको लहानमा एक सुनचाँदी व्यवसायी युवाको गोली हानी हत्या गरिएको छ । लहान नगरपालिका-२२ मा सुनचाँदीका पसल गरेका ४० वर्षीय प्रदीपकुमार विश्वकर्माको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । सिरहाका एसपी सुदीपराज भण्डारीका अनुसार शनिबार मध्यराती सुति...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit