
सरकारी निकायको संरचना निर्माण गरेको किर्ते कागजपत्र बनाई ठेक्कापट्टा हात पार्दै आएका भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रवीन्द्र महर्जन पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१८ घर भई भैंसेपाटी बस्ने ४१ वर्षीय महर्जनले निर्माण नै नभएको संरचनाको किर्ते कागजात बनाई ठेक्कापट्टामा...}
पुरा पढ्नुहोस्कालिकोटमा आज भइरहेको मतगणनामा एक व्यक्ति कटुवा पेस्तोल बोकेर गणनास्थलमा पुगेका छन् । महावै गाउँपालिका–२ गैडाखानास्थित तिला नमुना माविमा भइरहेको मतगणना कार्यमा उपस्थित व्यक्तिलाई नेपाली सेनाले जाँच गर्ने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ५ मा बस्ने २५ वर्षीय प्रकाश शाही कटुवा पेस्...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–१४ कलंकी चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबँेशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएक...}
पुरा पढ्नुहोस्हतियारधारी युवाहरुको समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन् । प्रत्यक्षदर्सीहरुका अनुसार धरान...}
पुरा पढ्नुहोस्बर्दियाको बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले कार्यालय परिसरमै आत्महत्या गरेका छन् । पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले कार्यालय परिसरमा रहेको अम्बाको बोटमा झुण्डिएर आज बिहान आत्महत्या गरेको जिल्ला प्रहरी कार्या...}
पुरा पढ्नुहोस्इलाका प्रहरी कार्यालय दमकको टोलीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–२ का २१ वर्षीय कनैया गनगाईं र २० वर्षीय राजकुमार गनगाईं छन् । प्रहरीले टोलीले बिहीबार सेतुमारी रोडमा जाँच गर्दा उनीहरूको साथबाट ३६ ग्राम ब्राउनसुगर बराम...}
पुरा पढ्नुहोस्१० नोभेम्बर २०१७ मा भारतको बनारसमा गोरखा राइफल्सको गोरखा इकाइ स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा समारोह आयोजना गरिएको थियो, जहाँ हालै हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका जनरल विपिन रावत र उनकी पत्नी मधु सहभागी भएका थिए । गोरखा राइफल्स इस्ट इन्डिया कम्पनीले सुरुवात गरेको र नेपाल&nd...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले लुटपाटपछि हत्याको एउटा घटनाका मुख्य योजनाकारलाई पक्राउ गरेको छ । महाशाखाले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ टिमुरे ठेगाना भएका ४२ वर्षीय माईला भन्ने सोनाम तामाङलाई काभ्रेको धुलीखेलस्थित मयुरपार्कबाट आइतबार दिउँसो पक्राउ गरेको हो । सोना...}
पुरा पढ्नुहोस्प्रहरी अनुसन्धान र शंकास्पद पक्राउ गर्न ‘महावाण’ भनेर प्रचारप्रसार गरिएको करिब सात करोड रुपैयाँभन्दा बढी मूल्यको एउटा उपकरण यतिबेला प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोमा थन्किएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन प्रमुख एआईजी सहकुुलबहादुर थापा...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit