Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

प्रधानसेनापति पूर्णचन्द्रका ‘प्रिय’ उपरथी प्रेमले उनै बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा हाल्नुकाे यस्ताे छ कारण

दीपक खरेल ३ बर्ष अगाडि

‘विपक्षी मन्त्री र मन्त्रालयलाई तालुकवाला मन्त्रालय भएको हैसियतमा जानकारी र अभिलेखको लागि मात्र पठाउने हो र त्यही प्रयोजनको लागि पठाइएकोमा बोर्डको सिफारिशअनुसार प्रधानसेनापतिबाट सच्याएको विषयको पुनरावेदन सुने जसरी निर्णय गर्ने अधिकार छैन’– उपरथी प्रेम शाही     ने...}

पुरा पढ्नुहोस्

प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले प्रतिबन्धित लागूऔषध र स्कुटरसहित २ जना मानिसलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले शुक्रबार मेचीनगर नगरपालिका वडा नं १० निन्दा खोला पुलस्थित  पूर्व पश्चिम र...}

पुरा पढ्नुहोस्

निषेधाज्ञामा यसरी गरिँदै छ पर्यटकीय सहर पोखराको सुरक्षा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले निषेधाज्ञाकै बीच राजनीतिक गतिविधि पनि बढेको छ । प्रदेश सरकारमा अहिले नेपाली कांग्रेसले नेतृत्व गरेको छ । मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नियुक्त भएका छन् ।    साथै, एक साताका लागि कास्कीमा निषेधाज्ञा पनि थप गरिएको छ । कोरोना संक्र...}

पुरा पढ्नुहोस्

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् ।   झापाको मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन...}

पुरा पढ्नुहोस्

पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नाबालिग एक गायिकामाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले बलात्कार आराेपी शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे पुष्टि गरेका छन्।   शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार...}

पुरा पढ्नुहोस्

दाङबाट फरार कैदी परियार भारतमा भेटिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीकै मोटरसाइकल लिएर फरार भएका दाङको घोराही कारागारका कैदी यमराज परियारलाई प्रहरीले पुनः पक्राउ गरेको छ । भारतमा  लुकिछिपी बस्दै आएका परियारलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी प्रहरीले नेपाल ल्याएको हो ।     दाङ प्रहरीका डीएसपी मुकुन्द रिजालकाे नेतृत्वमा खटिएकाे टाेलीले...}

पुरा पढ्नुहोस्

४३ वर्षका पुरुषसँग १५ वर्षीया बालिकाको विवाह गराउन खोज्दा...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रामपुरबाट बालविवाह गराउन खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयको सहयोगमा सप्तरी प्रहरीले मंगलबार हुन लागेको बालविवाह रोकेको वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।    रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले १५ वर्षीया बालिका...}

पुरा पढ्नुहोस्

कैलालीमा मेडिकल जाँचका लागि अस्पताल लगिएका थुनुवा फरार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलालीमा मेडिकल जाँचका लागि अस्पताल लगिएका एक थुनुवा हतकडीसहित फरार भएका छन् । मंगलबार इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् ।    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद जोशी...}

पुरा पढ्नुहोस्

१९ वर्षीय युवाले गरे फुडमाण्डुमा साइबर हमला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाको लोकप्रिय अनलाइन रेडिमेड फुड सप्लायर्स फुडमाण्डुमा साइबर आक्रमण भएको छ ।    एकजना १९ वर्षीय युवाले फुडमाण्डुको  सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई ग्राहकहरुको तथ्याँक सार्वजनिक गरेका हुन् ।    साइबर ब्यूरोले संचालन गरिरहेको अप्रेशन ह्याक्र हन्ट...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा झापा मेचीनगर२ का बद्रीहाङ राई छन् । उनी १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए ।     ...}

पुरा पढ्नुहोस्