Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

धनुषामा लुटेरा समूहको आक्रमणबाट असई घाईते, पाँचजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेललाई आक्रमणगर्ने पाँचजनाको लुटेरा समूहलाई पक्राउ गरेको छ । लुटेरा समूहको आक्रमणबाट घाईते भएका असई पोखरेलको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको धनुषा प्रहरी प्रमुख एसपी वसन्त रजौरेले पर्दाफासलाई बताए ।     ...}

पुरा पढ्नुहोस्

ड्रोन आक्रमणमा ‘आइएस–के’ का योजनाकारको मृत्यु भएको पुष्टि 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामीक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले पुष्टि गरेको छ ।    अमेरिकाले नानगहार प्रान्तमा गरिएको कारबाहीमा  एउटा ड्रोनको प्रयोग गरिएको शनिबार पुष्टि गर...}

पुरा पढ्नुहोस्

उपत्यका कमाण्ड र बाहिनीको निरीक्षणमा प्रधानसेनापति शर्मा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति  प्रभुराम शर्माले उपत्यका कमाण्ड र १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनले बिहीबार एकैदिन नारायणहिटीस्थित उपत्यका कमाण्ड मुख्यालय तथा बालाजुस्थित १ नम्बर बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका हुन् ।      निरीक्षण भ्रमणकाक्रममा उनले  क...}

पुरा पढ्नुहोस्

सुन तस्करी प्रकरण : अपहरण कसुरमा गोरेलाई थप १० वर्ष कैद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जन्मकैदको सजाय पाइसकेका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप १० वर्ष कैद सजाय तोकेको छ ।   अपहरण र शरीर बन्धक मुद्दामा दोषी ठहरी गर्दै जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार उक्त सजाय सुनाएको हो...}

पुरा पढ्नुहोस्

श्रीमती हत्याको आरोपमा दुईजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले आफ्नै श्रीमती हत्याको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमध्ये एकजना सिरहा लाहान नगरपालिका–७ का ४२ वर्षीय प्रवीन चौधरी छन् ।   उनी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशे धारानजिक डेरामा बस्दै आएका थिए।   ...}

पुरा पढ्नुहोस्

भ्रूणहत्या आरोपमा बागलुङकी २६ वर्षीया युवती पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।    ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारी...}

पुरा पढ्नुहोस्

सुनसरीमा १७ वर्षीया किशोरीको बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरीको धरान उपमहानगरपालिका–७ बुद्धमार्गकी १७ वर्षीया किशोरीको बलात्कार भएको छ ।    बलात्कार आरोपमा सोही ठाउँ बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   सदाले ती किशोरीलाई विवाह गर्...}

पुरा पढ्नुहोस्

मनीषा कोइरालाद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अभिनेत्री मनीषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।    उनले आज प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई सहयोग हस्तान्तरण गरेकी हुन् ।      उनले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी...}

पुरा पढ्नुहोस्

आफ्नै यात्रुबाट यसरी लुटिएका थिए पठाओ राइडर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले पठाओ राइडर प्रबिन राईलाई लुटपाट गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर–२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय...}

पुरा पढ्नुहोस्

सेनाका २५ जना लेफ्टिनेन्ट कर्णेलको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सेनाका २५ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को सरुवा भएको छ । बुधबारदेखि लागू हुनेगरी सरुवा तथा काज नियुक्ति गरिएको नेपाली सेनाले जनाएको छ ।    सरुवा हुनेहरुमा प्रमुख सेनानीहरु वसन्त गौतमको पश्चिम कमान्ड हेडक्वार्टर, विष्णु थापाको शोध तथा विकास महानिर्देशनालय, अन्जन रुपाखेतीको न...}

पुरा पढ्नुहोस्