Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

कैलालीमा सशस्त्र प्रहरीका दुई बिओपी स्थापना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।   सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख...}

पुरा पढ्नुहोस्

झापामा हत्याको आरोपमा १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्स...}

पुरा पढ्नुहोस्

प्रहरीका ३६७ जना असईको सईमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी प्रधान कार्यालयले आफ्ना ३६७ जना सहायक निरीक्षक (असई) हरुलाई नायब निरीक्षक (सई) मा बढुवा गरेको छ ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मानव स्रोत एवम प्रशासन विभागले २०७१ मा सेवा प्रवेश गरि कारबाही नभएका उनीहरुको बढुवा गरेको हो ।    क...}

पुरा पढ्नुहोस्

१४ महिने बालकको अपहरणमा संलग्न भारतीय युवक जनकपुरबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनुषा प्रहरीले १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी घर भइ हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर छन् ।   बुध...}

पुरा पढ्नुहोस्

ग्लुकोज–पानी मिलाएर नक्कली रिमडेसिभिर बनाउँदै बेच्ने ७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुजरात पुलिसले शनिबार नक्कली रिमडेसिभिर  औषधि बनाउँने गिरोहका ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरबी, अहमदावाद र सुरतबाट पक्राउ गरिएको हो ।    प्रहरीले उनीहरुबाट ६० हजार थान खाली सिसी, ३० हजार सिसी नक्कली स्टिकर र ९० लाख नगद रुपैयाँ पनि बरामद गरेको छ । नक्कली रिमडेसिभिर&...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा ३ एआईजी थप्ने सरकारको निर्णय

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने निर्णय गरेको छ।   बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन एआईजी थपसहितको ओएण्डएम स्वीकृत गरेको हो । यसअघि प्रहरी शाखाले टिप्पणी उठाएर शान्ति सुरक्षा महाशाखा प्रमुख र सचिवले सदर गरेर मन्त्रिपरिषदमा निर्णयार्थ...}

पुरा पढ्नुहोस्

न्युरोडबाट १३ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट १३ लाख रुपैयाँसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।    मंगलबार महानगरीय प्रहरी वृत्त जनसेवाको गस्ती टोलीले धादिङ खनियाबास—३ घर भएका २५ वर्षीय बिर्ज तामाङलाई पक्राउ गरेको हो ।    उनको साथबाट स्रोत खुलाउन नसकेको हुण्...}

पुरा पढ्नुहोस्

सुरक्षा निकायका प्रमुखलाई शितल निवास बोलाएर राष्ट्रपतिले के भनिन?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्‍याउनु पर्ने बताएकी छिन्।   मनसुनको शुरुआतसँगै भएको वर...}

पुरा पढ्नुहोस्

सेनाको उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ ।    चैत्र १६ गतेदेखि सञ्‍चालन भएको उक्त तालिमको समापन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री के.पी. शर्मा ओलीले गरेका थिए ।  ...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिद्वारा उपरथी जोशीलाई दर्ज्यानी चिह्न प्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मंगलबार जंगीअड्डामा आयोजित एक कार्यक्रममा सहायक रथीबाट उपरथीमा बढुवा भएका हिरालाल जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।    जोशीलाई ११ माघ मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए । जोशीलाई श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजको श...}

पुरा पढ्नुहोस्