
युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा घरभित्रै सुरक्षित रुपमा रहन जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । दूतावासले बिहीबार सूचना जारी गर्दै युक्रेनको हवाई क्षेत्र नागरिक÷व्यावसायिक उडानका लागि अल्पकालीन रुपमा बन्द भएकाले हवाईमार्गबाट...}
पुरा पढ्नुहोस्सरकारले आइतबार बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार राम नवमीको अवसरमा बिदा दिन लागिएको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उक्त अवसरमा सार्वजनिक दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । }
पुरा पढ्नुहोस्चीनले नेपालमा नयाँ राजदूत पठाउने भएको छ । अहिलेको राजदूत होऊ यान्छीको कार्यकाल सकिन लागेकाले नयाँ राजदूतको तयारीमा चीन लागेको हो । यान्छी सन् २०१८ को डिसेम्बरमा राजदूतको जिम्मेवारी सम्हाल्न काठमाडौं आएकी थिइन् । उनी आएको २९ महिना भइसकेको छ । यसअघि नेपालमा आएका चिनियाँ राजदूतहरुले एक वर्...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन् । गृह मन...}
पुरा पढ्नुहोस्प्रहरीले मादक पदार्थ सेवन (मापासे) गरेर कार्यालयमा आएर सार्वजनिक सेवा प्रवाहमा लापरवाही गरेको आरोपमा मालपोत कार्यालय रुकुम पश्चिमका प्रमुख गोरखबहादुर खड्कालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले निमित्त प्रमुख खड्क...}
पुरा पढ्नुहोस्बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनले एनएमबि बैंकलाई 'बैंक अफ दि इयर-एसिया २०२१' को अवार्ड दिएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अवार्ड सार्वजनिक गरेको हो। बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड बैंकलाई हस्तान्तरण...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् । नेपाली कांग्रेसले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताएका हुन् । &nb...}
पुरा पढ्नुहोस्इजरायलले एक हजार जना नेपाली श्रमिकलाई केयरगिभरका रुपमा लैजाने भएको छ । वैदेशिक रोजगार विभागले मंगलबार एक सुचना जारी गर्दै इच्छुकलाई आवेदन दिन अनुरोध गरेको छ । गतवर्ष नै इजरायल र नेपालबीच श्रम सम्झौता भएको थियो । विभागले जारी गरेको सुचनामा २१ दिनभित्र विभागको वे...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको करिडोर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले आज एक कार्यक्रमका वीच करिडोर सडक व्यवस्थापन टोली (सीएमटी) परिचालन गरेको छ । महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई संचालनमा रहेका उपत्यकाको मुख्य...}
पुरा पढ्नुहोस्टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गएर अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ । भिजिट भिसामा युएई गएका उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री क...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit