Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

बालक अपहरणको कारणदेखि रेस्क्युसम्म, यसो भन्छन् धनुषाका एसपी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनुषा जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । प्रहरीमा भने साढे ४ बजेतिर सूचना आएको थियो । अपहरणकारीले फिरौति रकम मागेर बच्चाको आमालाई फोन गरेपछि हामीलाई खबर आएको थियो ।    हामीले खबर आएको साढे ३ घन्टामै बच्चाको रेस्क्यु गर्न सक्यौं । यसका लागि प्र...}

पुरा पढ्नुहोस्

चितवन प्रहरीद्वारा ७ महिनामा यी मुद्दामा फरार २६० पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चितवन प्रहरीले अदालतले फैसला गरेर फरार रहेका २६० जनालाई पक्राउ गरेकाे छ।      जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतम...}

पुरा पढ्नुहोस्

मोरङमा खेत खन्दा भेटियो १८५ राउण्ड गोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय उर्लाबारीले बुधबार १८५ राउण्ड गोली बरामद गरेको छ । मोरङ उर्लाबारी नगरपालिका–१ लक्ष्मीझार बस्ने दलबहादुर लिम्बूको खेतमा गोली भेटिएको प्रहरीले जनाएको छ ।   खेत खन्ने क्रममा कालो रंगको प्लास्टिकभित्र पोका पारी माटो मुनि गाढेको अवस्थामा गोली भेटिएको हो । हातहतिया...}

पुरा पढ्नुहोस्

बूढानीलकण्ठका मृत युवायुवती, जो परिवारको जानकारीमै सँगै बस्थे

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले बूढानीलकण्ठ नगरपालिकाको कपनमा एक युवक र युवती मृत अवस्थामा फेला पारेको छ । प्रहरीका अनुसार उनीहरु परिवारलाई जानकारी दिएर नै श्रीमान् श्रीमतीझैं सँगै बस्दै आएका थिए ।     कपनको शिवजी चोकमा नातेदारको घरमा बसेका संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई गएर...}

पुरा पढ्नुहोस्

अधिकारी उपरथीमा बढुवा, तीन उपरथी र तीन सहायक रथीकाे सरूवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाकाे मुख्यालय जंगी अड्डाले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथीमा बढुवा गरेकाे छ।    यस्तै सेनाकाे पूर्वी कमाण्डसहित तीन मुख्य युनिटका कमाण्डरकाे सरूवा भएकाे छ।    बढुवा भएका अधिकारी २७ बेसिकका सैनिक अधिकृत हुन् । उनी सैनिक प्रतिष्ठान खरिपाटीमा आफ्नाे समूहका...}

पुरा पढ्नुहोस्

अपहरणकारी सफाइ प्रकरणः अनुसन्धान अधिकृत सहित तीनलाई विभागिय कारबाही सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न दुर्गाकुमार बुढाथोकीले अदालतबाट सफाइ पाएपछि अनुसन्धानका लागि गठित एसएसपी नेतृत्वको छानबिन समितिले अनुसन्धान अधिकृत सहित तीनजनालाई विभागिय कारबाही सिफारिस गरेको छ ।      घटनाको अनुसन्धान अधिकृत रहेका नानीका...}

पुरा पढ्नुहोस्

डीएसपीलाई ढाँटेर घुसको सेटिङ गर्न हिँडेकी हवल्दार पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरकी प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठले सन्चो नभएको भन्दै केही दिनदेखि वृत्तका प्रमुख डीएसपी दक्ष बस्नेतसँग बिदा मागेर ड्युटी छल्दै आएकी थिइन् । कार्यालयबाट बिदा लिनुमा उनको उद्देश्य भने अर्कै थियो ।    वृत्तमा सूचना बाहकको भूमिकामा रहने तारा कुमारी...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

राजधानीमै नक्कली नोट छाप्दै गर्दा प्रहरी पुगेपछि...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले नक्कली नोट छाप्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–३, समल टोलमा बस्ने  रौतहटको रंगपुर–५, घर भएका गनबहादुर लोप्चन छन् ।   प्रहरीले बुधबार राति साढे ११ बजेतिर छापा मारेको थियो । सिन्धुली मरिन गाउँपालिका–३ घर भई हा...}

पुरा पढ्नुहोस्

सुन्दर हरिजन मृत्यु प्रकरणः समाचार ‘भाइरल’ हुने जोखना हेर्दै गृह मन्त्रालय

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शनिबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रोल्पा कारगारमा बन्दी रहेका सुन्दर हरिजनको मृत्यु प्रकरणबारे छानबिन समिति बनाइएको बतायो ।   मन्त्रालयको विज्ञप्तिमा यो घटनाबारे स्थलगत अध्ययन अनुसन्धान गरी १० दिनभित्र कारागार व्यवस्थापन विभागमा प्रतिवेदन पेश गर्न विभागका निर्देशक झरेन्द्र प्...}

पुरा पढ्नुहोस्