Tuesday, 17 June 2025 | २०८२ असार ३, मङ्गलबार

सम्बन्धित समाचार

कोरोनाको नयाँ भेरिएन्ट भेटिएका मुलुकसँग हवाई उडान रोक्न सीसीएमसीसीको सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएका मुलुकसँगको हवाई उडानलाई रोक लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।   केन्द्रको आइतबार बसेको बैठकले संक्रमित देखिएका मुलुकसँगको उडानलाई रोक्...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १५.८२ अंकले घट्यो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पहिलोपटक शुक्रबार खुलेको नेप्से परिसूचकमा गिरावट भएको छ ।    शुक्रबार नेप्से परिसूचक १५.८२ अंक घटेर २२३५.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले गिरावट आएको छ ।     शुक्र...}

पुरा पढ्नुहोस्

सेनाका छनोट परीक्षा अनिश्चितकालका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले वार्षिक कार्यतालिका अनुसार सञ्चालित भर्ना छनोट परीक्षा कार्यक्रमहरु स्थगन गरेको छ । माघ ११ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगन गरिएको हो ।   कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नेपालमा समेत द्रुत गतिमा फैलिरहेको कारण ती कार्यक्रमहरु स्थगन गर्नुपरेको...}

पुरा पढ्नुहोस्

वीरगञ्जमा थन्किएको डेढ अर्वको केराउले जोख्नेछ नयाँ अर्थमन्त्रीको नियत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा खानामा केराउ संस्कृती त्यती लोकप्रिय छैन् । तर, भारतका सबै प्रदेशमा यसलाई खाना, खाजा र मिठाई बनाउन अत्याधिक प्रयोग हुन्छ । भारतले स्थानिय उत्पादनलाई प्राथमिकतामा राखेको छ ।    भारतीय सरकारले बनाएका नियमका कारण यसको आयातको नियमनमा कडिकडाउ छ । तर भारतमा केराउको बढदो माग छ । य...}

पुरा पढ्नुहोस्

प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ ।   सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको...}

पुरा पढ्नुहोस्

गोंगबु हत्याकाण्डः यसरी भएको थियो हत्या, यस्तो थियो अनुसन्धान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

करिब एक वर्षअघि काठमाडौंको गोंगबुमा टाउको विनाको शव भेटिएको घटनाको फैसलासँगै यसका भित्री पाटाहरु सार्वजनिक भइरहेका छन् । काठमाडौं जिल्ला अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । २५ साउन २०७७ मा भएको उक्त घटनामा अभियुक्त कल्पना मुडभरीले नै कृष्णबहादुर बोहराको हत्या गरेको अदालतले ठहर गरिसकेको छ ।&...}

पुरा पढ्नुहोस्

कांग्रेसको महामन्त्रीमा थापा र शर्मा निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भएको मतगणनामा महामन्त्री पदमा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।   कांग्रेस विधान अनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि भएको निर्वाचनमा थापाले कुल खसेको ४ हजार ६८२ मध्ये ३०२३ र शर्माले १९८४ मत प्राप्त गरी विज...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र स्थायी समिति बैठक बस्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।     बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्...}

पुरा पढ्नुहोस्

महासेनानी गौरवकुमार केसी सहायक रथीमा बढुवा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले नेपाली सेनाका महासेनानी गौरवकुमार केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारले ३० चैत्र २०७७ मन्त्रिपरिषद् बैठकबाट केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।  यस्तै प्राविधिक महासेनानी लोकनाथ पौडेलको  ३ वर्ष पदावधि थप भएको छ । पौडेल १४ वैशाखमा अवकाशमा जाँदै...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका पाँचजना डीआईजीलाई एआईजीमा बढुवागर्ने सरकारकाे निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकारले नेपाल प्रहरीमा रिक्त रहेको ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा गरेको छ ।  सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको बढुवा तथा पदस्थापनको निर्णय गरेको हो ।    गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जेठमा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो...}

पुरा पढ्नुहोस्