Saturday, 21 June 2025 | २०८२ असार ७, शनिवार

सम्बन्धित समाचार

देउवा सरकारको दुई महिनामा केके काम भए ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको दुई महिना पूरा भएको छ । पाँच दलीय गठबन्धनको सहयोगमा देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।        सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कील...}

पुरा पढ्नुहोस्

स्याउ तस्करी प्रकरण : छानबिनमा निर्दोष साबित भए एसपी र सई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरी नाका हुँदै भारतमा स्याउ तस्करी प्रकरणमा तत्कालीन सुनसरीका जिल्ला प्रहरी प्रमुख रहेका एसपी कमल थापा निर्दोष साबित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयले गरेको छानबिनमा उनी निर्दोष देखिएका हुन् ।     चिनियाँ स्याउ नेपालको नाका हुँदै भारत तस्करी भएको प्रकरणमा प्रहरीले एसपी थ...}

पुरा पढ्नुहोस्

महासेनानी ईश्वरकुमार श्रेष्ठ सहायक रथीमा बढुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका महासेनानी (फुल कर्णेल) ईश्वरकुमार श्रेष्ठ सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा भएका छन् ।    सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआरएण्डआई) मा कार्यरत उनलाई १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।    निर्देशनालय...}

पुरा पढ्नुहोस्

अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्थाको बुधबार उद्घाटन गरेको हो ।   महाशाखाका प्रमुख जनक भट्टराईले बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । सम्...}

पुरा पढ्नुहोस्

करोडभन्दा बढी भ्रष्टाचार आरोपमा अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृतविरुद्ध मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृतविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    अख्तियारले मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकाश प्राप्त) उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा मुद्दा...}

पुरा पढ्नुहोस्

सरकारले बजेट मार्फत ल्याउँदै छ ‘महिलासँग राज्य’ कार्यक्रम

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

स्थानीय निर्वाचनको सरगर्मी नसकिँदै आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणले माहोल तातेको छ । सडकदेखि सदनसम्म नै आगामी आर्थिक वर्षको बजेटका बारेमा चर्चा र चासो हुन थालेको छ । उद्योगी, व्यवसायी, नेता, जनता सबै बजेटको बारेमा गम्भीर छन् ।    सरकारले संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्...}

पुरा पढ्नुहोस्

बेलायतमा भिसी तुलबहादुर पुनका नाममा रेलवे सेवा सञ्चालन हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायतमा भिसी तुलबहादुर पुनको नाममा रेल सेवा सञ्चालन हुने भएको छ ।    दोस्रो विश्वयुद्धमा अद्वितीय पराक्रम गरेवापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) भईसकेका पुनका नाममा बुधबार देखि बेलायतमा रेल वे सेवा सुरु हुन लागेको हो ।    बेलायतको प्याडिङटन रेलव...}

पुरा पढ्नुहोस्

प्रहरी निरीक्षक खड्का र प्रहरी नायव निरीक्षक चौधरी बने प्रदेश १ का सर्वोत्कृष्ट प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी निरीक्षक अनमोल खड्का र प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरी प्रदेश १ प्रहरीतर्फ माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।     प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरीद्वयलाई २०७८ माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित...}

पुरा पढ्नुहोस्

मोरङको उखुबारीमा २ शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको २ शव प्रहरीले फेला पारेको छ ।      बुधबार उखु काट्न पुगेका किसानले शंकास्पद अवस्थामा खाल्डो खनी केही पुरेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । सोही खबर पाएपछि बेलुका खाल्डोको उत्खन...}

पुरा पढ्नुहोस्

भारतबाट नेपाल भित्रदैँ गरेकाे ४९ लाख रूपैयाँ बारामा बरामद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बारा प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जना रहेको प्रहरीले जनाएको छ ।   उनीहरुलाई फेटा गाउँपालिका–५ जोतपुरबाट शनिबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुको साथबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँ बर...}

पुरा पढ्नुहोस्