Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

भागरथी हत्या प्रकरण : दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ ।    दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको ग...}

पुरा पढ्नुहोस्

साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु. १५ हजार पु¥याएको छ ।            तत्कालीन प्रधानमन्त्...}

पुरा पढ्नुहोस्

एमाले अध्यक्ष ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पाकिस्ताका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ ।     राजदूत शाहले अध्यक्ष ओलीलाई उनको निवास बालकोटमा गएर भेटवार्ता गरेका हुन् । नेपाल र पाकिस्तानको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने हिसाबले उक्त भेटवार्ता भएको बताइएको छ ।  ...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशविरुद्धको आन्दोलन चर्काउन सर्वोच्चका पूर्वन्यायाधीशहरुको आग्रह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन अझै चर्काउन नेपाल बार एशोसिएशनलाई आग्रह गरेका छन् ।    सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्वय टोपबहादुर सिंह र बलराम केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदले महाअभियोग लगाउनुपर्ने धा...}

पुरा पढ्नुहोस्

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचन बैशाखभित्रै सक्नुपर्छ : पद्मा अर्याल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब दिएकी छन् ।     सोमबार नेकपा एमालेको केन्द्रीय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो...}

पुरा पढ्नुहोस्

पेट्रोलको मूल्य बढ्नुमा सरकार र निगमको भूमिका छैन : आयल निगम

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो भूूमिका नहुने स्पष्ट पारेको छ । निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताएका हुन् ।    निगमले बिक्री गर्ने तेलको म...}

पुरा पढ्नुहोस्

केही हजारको लोभमा यसरी मारिए सिन्धुपाल्चोकका रमेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुपाल्चोकको चौतारा घर भएका १९ वर्षीय रमेश खत्रीले केही वर्षदेखि काठमाडौंमा बसको सहचालकको रुपमा काम गर्दै आएका थिए । बा ४ ख ४२१ नम्बरको बसमा काम गर्ने उनी राति त्यही बसमा सुत्थे ।    कलंकीको स्यूचाटारमा गत साउन २८ मा बसमा सुतेका उनीमाथि अचानक आक्रमण भयो । आक्रमणकारीबाट कुटपिट उनको...}

पुरा पढ्नुहोस्

एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ ।            पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षक दिवेस लाेहनीसहित ३७ सदस्य रह...}

पुरा पढ्नुहोस्

एयर कार्गो प्रकरण : प्राधिकरण पदाधिकारीले अदालतमा माफी मागे, तर ठेक्का अघि बढाएनन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का प्रकरणमा अदालतको अवहेलना मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन पदाधिकारीहरुले माफी मागेपछि जरिवाना तिर्नु नपरे पनि हालसम्म ठेक्का प्रक्रियालाई भने अगाडि बढाएका छैनन् ।    करिब ७ वर्षअघि कार्गो कम्प्लेक्स...}

पुरा पढ्नुहोस्