
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ । भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय नि...}
पुरा पढ्नुहोस्पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृतविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकाश प्राप्त) उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा मुद्दा...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को १३ मङ्सिरको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी,...}
पुरा पढ्नुहोस्इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएकाे अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गरेका छन् । पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनी अध्यक्ष प्रचण्डले केही दिन अघि दिनु भएको अ...}
पुरा पढ्नुहोस्एक महिनाअघि ललितपुरमा एक महिलाको शव फेला पर्यो । झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो । झट्ट हेर्दा उनले आत्महत्या गरेको जस्तो देखिन्थ्यो । मृतक थिइन्, नुवाकोट बेलकोट गढी–९ की ४५ वर्षीया कमला तामाङ । ललितपुरको सुनाकोठी बस्ने तामाङको शव उनकै टहरोमा फेला परेको थियो । तर, ता...}
पुरा पढ्नुहोस्सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ । विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् । यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्र...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने बताएका छन् । काठमाण्डौमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा उनले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका छन् । ...}
पुरा पढ्नुहोस्कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सगरमाथासहित ६ हिमालको सफाई गर्ने भएको छ । मंगलबार जंगी अड्डामा भएको एक कार्यक्रममा प्रधान सेनापति पूर्ण चन्द्र थापाले हिमाल सफा गर्ने टोलीलाई ब्यानर र झण्डा हस्तान्तरण गरे । सेनाको उक्त टोलीले सगरमाथासहित अन्य पाँच हिमालहरु ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit