
सीके राउतको जनमत पार्टीले सप्तरीको हनुमाननगर कङ्ककालिनी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ । जनमत पार्टीका उम्मेदवार वीरेन्द्र माझीले ६ हजार ४०७ मत प्राप्त गरी नगर प्रमुखमा जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का शैलेशकुमार साहल...}
पुरा पढ्नुहोस्राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन् । अध्यक्ष थापाले हामीले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको बताएका छन् । सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मह...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र वदनियतपूर्ण भनेपनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महा...}
पुरा पढ्नुहोस्नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटरब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै स...}
पुरा पढ्नुहोस्माधव नेपाल-झलनाथ खनाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता भएको जानकारी गराए । प्रस्ताव दर्ता गराउनेमध्येका...}
पुरा पढ्नुहोस्नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बन्न लागेको भनेर आफ्नो चरित्र हत्या गर्न खोजिएको नेता गौतमले बताएका हुन् । शुक्रबार प्रेस विज्ञप्ति...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ । पार्टीका प्रदेश समितिहरूको नयाँ नेतृत्व चयनमा सकस परिरहेको बेला माओवादी केन्द्रले सकेसम्म सहम...}
पुरा पढ्नुहोस्विपक्षी गठबन्धनका नेताहरुले आज सिंहदरबारमा कानुन व्यवसायीसँग छलफल गरेका छन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायत नेता सहभागी...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सिताकुमारी पौडेलले बहुमतको आधारमा नयाँ सरकार गठनका लागि तोकेको तीन दिनको समय आज सकिँदैछ । तर विपक्षी गठबन्धनले बहुमतको आधारमा नयाँ सरकार गर्न नसक्ने स्थिति बन्ने देखिएको छ । सोहीकारण पुन: गु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit