Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

नवनियुक्त कानुनमन्त्रीले लिए शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।    शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री बन्दीलाई शपथ खुवाएकी हुन् ।   समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त...}

पुरा पढ्नुहोस्

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री शीतल निवासमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति निवास शीतल निवासमा पुगेका छन् । आइतबार बिहानै बसेको मन्त्रिपरिषद्को बैठकले संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसअनुसार गरे राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन हुनेछ ।     ओल...}

पुरा पढ्नुहोस्

दलहरु जनताप्रति जिम्मेवार बन्नुपर्छ : चिनियाँ राष्ट्रपति सी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले राजनीतिक दलहरुले जनताप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् ।  सीसीपी र नेपालसहित विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलनमा मंगलबार भिडियामार्फत सम्बोधन गर्दै सीले विभिन्न देशका राजनीतिक दलहरुलाई जनता...}

पुरा पढ्नुहोस्

पर्याप्त विद्युत् उत्पादन भइरहेको छ, अब खपत बढाउनुपर्छ : उर्जामन्त्री 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग  गर्नुपर्ने बताएकी छन् ।   बिहीबार काठमाण्डौमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले विद्युतीय क्षेत्रको अग्रगमनका लागि उर्जाका सबै...}

पुरा पढ्नुहोस्

सरकारले उद्योगीलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ : सभामुख सापकोटा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन् ।    सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट...}

पुरा पढ्नुहोस्

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ ।    आज मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सञ्चार सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको मह...}

पुरा पढ्नुहोस्

एमालेका तीन पूर्वअर्थमन्त्रीको आरोप : सरकारको कमजोरी लुकाउन गभर्नरलाई निलम्बन (पूर्णपाठसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका तीन जना पूर्वअर्थमन्त्रीहरुले सरकारले आफ्नो कमजोरी लुकाउन गभर्नरलाई निलम्बन गरे आरोप लगाएका छन् ।    अर्थ मन्त्रालय सम्हालेका नेताहरु उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी अर्थतन्त्र संकटोन्मुख रहेको...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा आइसोलेशनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् ।      प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ ।     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}

पुरा पढ्नुहोस्

दाहाल–नेपाल निर्वाचन आयोगमा, निर्वाचनका गतिविधि रोक्न आग्रह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल निर्वाचनका गतिविधि रोक्न आग्रह गर्दै आज निर्वाचन आयोग पुगेका छन् ।     आयोगले जिल्लास्तरमा रुपमा राजनीतिक सर्वदलीय बैठक बोलाउन थालेपछि उक्त पक्ष त्यसलाई रोक्न माग गर्दै आयोग पुगेको हो । आयोगले भने नियमित प्रकृतिका काम मात...}

पुरा पढ्नुहोस्

एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाण्डौको राष्ट्रिय सभागृहमा नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको छ ।     एमालेबाट अलग्गिएर माधवकुमार नेपालले बनाएको समाजवादीसंग आज राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच एकीकरण भएको हो । एकता घोषणा कार्यक्...}

पुरा पढ्नुहोस्