
अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्मूल्यवृद्धि हुन थालेपछि भारतले गहुँ निर्यातमा रोक लगाएको छ । तर, यस्तो प्रतिबन्ध नेपालसहित छिमेकी देशमा भने लागू नहुने भएको छ । भारतीय सरकारको सूचनाअनुसार अन्य देशका सरकारको अनुरोधको आधारमा भने निर्यातका लागि अनुमति दिइनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय भारतमा गहुँको प...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन् । बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दवाव बढाउने निर्णय गरेका हुन । युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बार...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमबार सपथ लिएका छन् । गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी भएका लेबर पार्टीका नेता एन्थोनी अल्बानीजले अष्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा सपथ लिए । उनीसँगै केही मन्त्रीहरुलाई प...}
पुरा पढ्नुहोस्रुसले सन् २०२१ मा आफ्नो राष्ट्रिय हितका साथै देश र नागरिकहरूको सुरक्षाको दृढतापूर्वक र निरन्तर रक्षा गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो २०२२ नयाँ वर्षको सम्बोधनमा उल्लेख गरेका छन् । ‘हामीले ठूला चुनौतीहरूको सामना गर्यौं र जटिल समस्याहरू समाधान गर्न य...}
पुरा पढ्नुहोस्अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र लगाउने जनाएको छ । यसअघि यो खोप ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइन्थ्यो । गत साता अस्ट्राजेनिका खोप लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृत्यु भएपछि सरकार...}
पुरा पढ्नुहोस्इजरायली राष्ट्रपति आइज्याक हर्जाेग र उनकी पत्नीले सोमबार संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका छन् । लामो समयदेखि सम्बन्धमा चिसोपना रहेको इजरायल र संयुक्त अरब इमिरेट्सबीच १६ महिनाअघि मात्रै आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि गरिएको यस भ्रमणले मध्यपू...}
पुरा पढ्नुहोस्पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूसंग बुधबार बताएका छन् । ‘द एक्सप्रेस ट्रिब्युन’ का अनुसार विश...}
पुरा पढ्नुहोस्हार्वर्ड विश्वविद्यालयका एक प्राध्यापकलाई अमेरिकामा दोषी ठहर गरिएको छ । चीनले सञ्चालन गरेको भर्ती कार्यक्रमसँग आफ्नो सम्बद्धताबारे अमेरिकाका संघीय अधिकारीहरुसँग झूठ बोलेको आरोपमा दोषी ठहर गरिएको हो । अमेरिकाको बोल्टनस्थित संघीय कोर्टमा पाँच दिनसम्म यस आरोपमा सुनुवाइ चलेको थियो । ह...}
पुरा पढ्नुहोस्एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका छन् । रुसको रक्षा मन्त्रालयले बुधबार युक्रेनी सैनिकहरुले आत्मसमर्पण गरेको जानकारी दिएको हो । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit