
गत वर्षको २४ फागुनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकता घोषणा हुँदै थियो । काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको त्यो कार्यक्रममा राप्रपाका तत्कालीन अध्यक्ष कमल थापाले गीता छोएर अब कहिल्यै पार्टी नफुटाउने कसम खाए । उनले कसम खानुको कारण थियो,...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठबन्धनको कुरा नचलाएको जानकारी दिए । ‘अन्य पार्टीसँग पनि औपचा...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् । शुक्रबार ‘बागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको हो । प्रदेश मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वक...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको बैठकले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । त्यसैगरी कोभिड...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरुबीचको मतभेदलाई निरुपण गर्नुपर्ने बताएकी छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रम’ मा बोल्दै...}
पुरा पढ्नुहोस्मुलुकको सर्वोच्च निकाय राष्ट्रपति कार्यालयबाट प्रेषित हुने हरेक सामाग्री परिपक्व हुनुपर्ने हो । त्यहाँबाट जारी गरिने सुचनाको प्रत्येक शब्दको अर्थ खोजिने भएकाले तौलिएर शब्दको प्रयोग गर्नुपर्नेमा उल्टै धेरैपल्ट राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिको बेलाबेला आलोचना हुने गरेको छ ।  ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको आसन्न निर्वाचनमा सभापतिका उम्मेदवार डा शेखर कोइरालाले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलमा उपसभापतिमा धनराज गुरुङ र डा चन्द्र भण्डारी, महामन्त्रीमा गगन थापा र डा मीनेन्द्र रिजाल छन् । कोइराला प्यानलमा केन्द्रीय सदस्य (खुल्ला) तर्फ डा शशांक क...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राज्यले अदालत, आयोग, प्रशासन र सुरक्षा अंगमा निहित फाइदाका लागि नियुक्ती दिएका कारण अहिलेको अवस्था सृजना भएको टिप्पणी गरेका छन् । उनले राज्यका अंगहरुमा इमान्दार र क्षमतावानभन्दा राजनीतिक भागबण्डा हुनु विडम्बना भएको बताए । ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ वर्षको उपलक्ष्यमा केहीबेरमा देशवासीका नाममा सम्बोधन गर्दै छन् । ओलीले अहिले बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिँदै र सरकारले हासिल गरेको उपलब्धिबारेमा जानकारी दिने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit