
खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबारको एक कार्यक्रममा आफूले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले भूलवश ती शब्द प्रयोग भएको बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा &...}
पुरा पढ्नुहोस्दोधरा चाँदनी नगरपालिकाको पशुपति टोलमा आज सशस्त्र प्रहरीको १९औँ बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सो पोष्टको उद्घाटन गर्दै नेपाली भूमिमा खुला सिमाना...}
पुरा पढ्नुहोस्बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका छन् । प्रहरी र चिकित्सकले दिएको जानकारीअनुसार आक्रमणले त्यस क्षेत्रमा तनाव बढाएको छ । उक्त घटनमा उक्त समुदायका एक प्रमुख नेताको गोली हानी हत्या गरिएको...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको छ । २५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन वि...}
पुरा पढ्नुहोस्स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार आगामी २ जेठ देखि ११ जेठसम्म दोस्रो डोज खोप लगाईंने स्वास्थ्य कार्यालयले जनाएको छ । गत २५ चैत...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज ( साेमबार, १७ जेठ २०७८) मतदान हुँदैछ। रिक्त रहेकाे राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन हुन लागेको र मतदानका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएकाे छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा सा...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको बैठकले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । त्यसैगरी कोभिड...}
पुरा पढ्नुहोस्आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक भएसँगै देशैभर अहिले यस्ता घटना लिएर पीडित प्रहरीकोमा पुग्ने क्रम बढेको छ । साथै, अभियन्ताहरुले दोषीलाई कडा कारबाही गर्न र जबर्जस्ती करणीको अपराधमा उजुरी दिने सम्बन्धमा राखिएको हदम्य...}
पुरा पढ्नुहोस्देशका सातै प्रदेशमा समान प्रकारको सवारी साधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरु सहमत भएका छन । गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरुको बैठकले सो सहमती गरेको हो । २० बुँदे पोखरा घोषणा पत्र जारी गर्दै बैठकले प्रदेश सरकार...}
पुरा पढ्नुहोस्न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ लिखित परीक्षा र अन्तर्वार्ता उतीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई आयोगले जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो । यस्तै आयोगले जिल्ला सरकारी वकिल कार्यालय, उच्च सरकारी वकिल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit