Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

 ‘केटू’ हिमालका आरोहीलाई पाकिस्तान दूतावासको विशेष सम्मान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालस्थित पाकिस्तान दूतावासले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को हिँउदमा आरोहण गरेर विश्व रेकर्ड राख्नने दलका सदस्यहरूकाे विशेष.सम्मान गरेको छ । उनीहरुको सम्मानमा शुक्रबार रात्रीभोजको आयोजना गरिएको हो ।    नेपालका लागि प्रस्तावित पाकिस्तानी राजदूत  शैयद...}

पुरा पढ्नुहोस्

वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ ।   केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ ।   कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैं...}

पुरा पढ्नुहोस्

महामारीमा यसरी लुटिंदैछन् यात्रु, काठमाडौँ­-बुटवलकै भाडा छ हजार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौँबाट रुपन्देही (बुटवल)को भाडा कति ? ६०० या रु एक हजार । गाडी नै नपाएका बेलामा  एक हजार वा भनौँ  १२ सयसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला  तर बुटवलका लागि छ/छ हजार भाडाभन्दा तपाईँ पत्याउनुहुन्छ ? यस्तै देखिएपछि अब नपत्याएर पनि सुख भो त ?    केही गाडी च...}

पुरा पढ्नुहोस्

२२ किलो सुन तस्करीमा संलग्न बाबुछोरीलाई १८ करोडको राजस्व मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न बाबुछोरीविरुद्ध भन्सार चोरी पैठारीको मुद्दा दायर गरेको छ ।   विभागले भारतीय घर भई पर्साको वीरगन्ज महानगरपालिका–५ रेशमकोठी बस्ने निवेदिका सिन्हा र उनका बुबा अशोककुमार सिन्हाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा बुधबार मुद्दा...}

पुरा पढ्नुहोस्

लागूऔषध खैरो हेरोइनः  फकाउने, चखाउने अनि फसाउने 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को चारदेखि पाँच डोज एउटा ब्यक्तिलाई अम्मली बनाउन काफी हुने यसका जानकार बताउछन् । यतिबेला महँगो यो कडा लागूऔषधका खुद्रा कारोबारी दिनहुँ देशका विभिन्न भागबाट पक्राउ परिरहेका छन् ।  अनुसन्धान अधिकारीहरुका अनुसार यसरी पक्राउ पर्नेहरु आफु प्रयोगकर्ता हुन् । लागूऔ...}

पुरा पढ्नुहोस्

भागरथीका परिवारले शव बुझ्ने, आजै अन्तिम संस्कार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव परिवारले बुझ्ने भएको छ । १७ दिनपछि शव बुझ्न लागेका परिवारले आजै अन्तिम संस्कार गर्ने भएका छन् ।   बुधबार प्रहरीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय किशोरलाई सार्वजनिक गरे पनि परिवारले क...}

पुरा पढ्नुहोस्

आज यी समूहलाई दिइँदै छ कोभिड बिरुद्धको 'बुस्टर डोज' 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा  लक्षित समूहलाई दिने भएको छ ।     कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरक...}

पुरा पढ्नुहोस्

भारतीय माओवादी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले आफ्नै सहकर्मीलाई गोली हाने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा सीआरपीएफका जवानले आफ्नै क्याम्पभित्र अन्धाधुन्द चलाउँदा ४ जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार छत्तीसगढ राज्यको सुक्मा गाउँस्थित मरैगुडा पुलिस स्टेशनमा ती जवानले अन्धाधुन्द गोली चलाएका हुन् ।     माओवादी प्रभावित मानिएको छत्...}

पुरा पढ्नुहोस्

बैंकहरुलाई आफू खुसी काम नगर्न गर्भनरको चेतावनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन र नियममा छिद्रा खोजेर आफू खुसी काम नगर्न बैंकहरुलाई सचेत गराएका छन् ।    मंगलवार काठमाण्डौमा नेपाल बैंक र संघको अधिवेशनमा बोल्दै गर्भनर अधिकारीले राष्ट्र बैंकको ऐन र नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र...}

पुरा पढ्नुहोस्

सशस्त्रका १६ डीएसपी एसपीमा बढुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ ।    सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।   कोको बढुवा भए ? हेरौं सूची :  ...}

पुरा पढ्नुहोस्