
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ । हेर्नुहोस सूचीः }
पुरा पढ्नुहोस्नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले डाँगीले राजीनामा दिएको पत्र सचिवालयलाई प्राप्त भइसकेको पर्दाफासलाई जानकारी दिए । ...}
पुरा पढ्नुहोस्नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज निवेदन पेश गरेका छन् । सर्वोच्चले गत फागुन २३ गते नेकपा भंग गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको यो फैसला राजनीतिक भएको...}
पुरा पढ्नुहोस्गत शुक्रबार भएको स्थानीय निर्वाचनको मत परिणाम आउन थालेको छ । ७५३ मध्ये अहिलेसम्म ३६ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अहिलेसम्मको परिणामअनुसार १५ स्थानीय तहको प्रमुख वा अध्यक्ष नेकपा एमालेले जितेको छ। त्यस्तै नेपाली कांग्रेसले ११ स्थानीय तहको प्रमुख वा अध्यक्षमा जित हात पारेको छ ।  ...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा नेताहरुले विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुर्नस्थापना गर्नुपर्ने धारणा राखेका छन् । शुक्रवार सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्री...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ मा सदस्य मनोनीत गरेका छन् । उनले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयानुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको समितिलाई...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने दाबी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई...}
पुरा पढ्नुहोस्सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको छ । मंगलवार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको हो । बैठकले पार्टी सदस्यता नवीकरणका लागि कार्तिक २५ गतेसम्म म्याद थप गरेको...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ । महेश न्यौपाने, खोज पत्रकारिता केन्द्रका लागि राज्य–सत्तामा आमूल परि...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनसम्बन्धी निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिह्नको रङ समेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।&nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit