Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

कोरोना रोकथामका लागि सरकारसँग देउवाले राखे १५ बुँदे माग (पत्र सहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणका लागि गम्भीर भएर काम गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सभापति देउवा आज सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।   देउवासँग उपसभापति विमलेन्द्र निधि, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का तथा नेता कृ...}

पुरा पढ्नुहोस्

एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि : गृहमन्त्री खाण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताएका छन् ।    नेपाल निजामती कर्मचारी संगठन गृह विभागीय १२औं अधिवेशनको सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाणले एमसीसी पास भएका कारण कुनै विदेशी...}

पुरा पढ्नुहोस्

हिरासत मृत्यु प्रकरण : राज्यले आत्महत्या भनेको घटनामा एम्नेस्टीको प्रश्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मानव अधिकारसम्बन्धी क्षेत्रमा काम गर्ने संस्था एम्नेस्टी इन्टरनेशनलले नेपालमा हिरासतमा थुनुवाको मृत्युका घटना भए पनि स्वतन्त्र अनुसन्धान हुन नसकेको जनाएको छ । यस्तो घटनामा दोषीलाई कारबाही गर्न सरकार असफल भएको पनि उक्त संस्थाको ठहर छ ।   सन् २०२१ को प्रतिवेदन आज सार्वजनिक गर्दै संस्थाले ने...}

पुरा पढ्नुहोस्

दोहोरो अंकले घट्यो नेप्से, कारोबार बढ्यो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मंगलबार १३.३७ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले घटेको छ ।    बुधबार नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्समा १.९२ अंकको गिरावट आएको छ । &...}

पुरा पढ्नुहोस्

विद्युत खरिद बिक्री सम्झौता खुलाउन वरिष्ठ उपाध्यक्ष ढकालको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन माग गरेका छन् । नेपाल पोल एशोसिएसनको आठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा ढकालले यस्तो माग गरेका हुन् ।   पीपीए नहुुँदा करोडौं लगानी गरिसकेका परियोजनाका प्रवर्द्धकह...}

पुरा पढ्नुहोस्

कोभिड संक्रमण बढन सक्ने भएकाले  ‘हाइ अलर्ट’ मा रहन सरकारको निर्देशन 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणक...}

पुरा पढ्नुहोस्

ट्विटरमा उखु किसानको पक्षमा वकालत, मिल साहु नपक्रन उनैको मन्त्रीलाई फोन 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको खुलासा गरेका छन् ।  संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले ट्विटरमा किसा...}

पुरा पढ्नुहोस्

राष्ट्रसेवक कर्मचारीले आगामी आर्थिक वर्षदेखि पाउने यस्ता छन् सुविधा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको बजेट राष्ट्रसेवक कर्मचारीहरुको मनोबल बढाउन विभिन्न कार्यक्रम ल्याएको छ ।    बजेटमा उल्लेख भएअनुसार आगामी आवदेशि निजामती कर्मचारीको १० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा प्रिमियमबापतको रकम सरकार...}

पुरा पढ्नुहोस्

मस्कले किने ट्वीटरको ९.२ प्रतिशत शेयर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टेस्ला कम्पनीका सीईओ एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको ९.२ प्रतिशतको शेयर खरिद गरेका छन्।   यूएस एसईसी (सेक्युुरिटिज एण्ड एक्सचेन्ज कमिसन) फाइलिङका अनुसार टेस्लाका संस्थापकसमेत रहेका मस्कले मार्च १४ मा ट्वीटरको करिब २ अर्ब ८९ करोड डलरबराबरको शेयर खरिद गरेका थिए ।    यो सम...}

पुरा पढ्नुहोस्