
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १ साउनदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्...}
पुरा पढ्नुहोस्प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनलाई आज बिहान काठमाडौंबाट पक्राउ गरिएको हो । गुप्ता प्रदेश ३–०१०२ च २२५९ नम्बरको गाडीमा कपिलवस्तुबाट काठम...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताएका छन् । नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिएका हुन् । शुक्रबार चितवनको...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा आज सुनुवाइ हुँदै छ । बुधबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीश हरि फुँयालको वैशाख ६ गतेको इजलासले जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन...}
पुरा पढ्नुहोस्आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ । यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}
पुरा पढ्नुहोस्काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा एकै घरका सदस्यहरुको आत्महत्या प्रयास प्रकरणमा जोडिएका चार जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भीममान प्रधानका परिवारले विष खाई आत्महत्या प्रयास गरेको घटनामा एक जनाको मृत्यु भएको थियो भने चार जना उपचाररत थिए । भीममानका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट पार्टी प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका छन् । सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै उनले प्रवक्ताबाट हट्ने जनाएका हुन् । महामन्त्री शर्माले नयाँ भूमिका पाएको भन्दै आफू उक्त जिम्मवारीबाट अलग हुने स्पष्ट पारे । प्रवक्ताको जिम...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले पार्टी नाम र चिह्नमाथि दाबीपत्र निर्वाचन आयोगमा पेस गरेको दुई साता पुग्न थाल्यो । तर, आयोगले अझै उक्त विवाद सल्टाउन सकेको छैन । पार्टीमाथि दाबीपत्र आएपछि अर्को पक्षलाई १५ दिनभित्र सूचना दिनुपर्ने हुन्छ । तर, आयोगले नेकपाको केपी शर्मा ओली पक्षलाई सू...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका लागि दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिएका छन् । राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा...}
पुरा पढ्नुहोस्साताको दोस्रो दिनको कारोबारमा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आइतबारको कारोबारमा करिब १०० अंकले बढेको नेप्से सोमबार ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit