
गृहमन्त्री बालकृष्ण खाणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटघाटमा शान्तिपूर्णरूपमा गरेको आन्दोलनमा गिरफ्तार पार्टीका नेता कार्यकर्ता रिहा गर्न उनीहरुले गृहमन्त्रीसँग माग गरेका छन् । श...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकको नामबाट अनधिकृत रुपमा फेसबुक पेज खोली ठगी धन्दा सुरु भएपछि राष्ट्र बैंकले सूचना जारी गरेको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै संस्थाले अहिलेसम्म आफ्नो आधिकारिक फेसबुक पेज नखोलेकोले त्यस्ता सूचनाको भ्रममा नपर्न आग्रह गरेको हो । राष्ट्र बैंकको नाममा सामाजि...}
पुरा पढ्नुहोस्निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता डा.लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो । भूमि व्य...}
पुरा पढ्नुहोस्चीनले नेपालमा नयाँ राजदूत पठाउने भएको छ । अहिलेको राजदूत होऊ यान्छीको कार्यकाल सकिन लागेकाले नयाँ राजदूतको तयारीमा चीन लागेको हो । यान्छी सन् २०१८ को डिसेम्बरमा राजदूतको जिम्मेवारी सम्हाल्न काठमाडौं आएकी थिइन् । उनी आएको २९ महिना भइसकेको छ । यसअघि नेपालमा आएका चिनियाँ राजदूतहरुले एक वर्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १६ मा श्रीलङ्कामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुअल माध्यमबाट सहभागिता जनाउने भएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बिमस्टेक मन्त्र...}
पुरा पढ्नुहोस्सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु यसको मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताएका छन् ।सोमबार सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणको नभइ राजनीतिक पार...}
पुरा पढ्नुहोस्कोलम्बियाका कुख्यात लागूऔषध तस्कर तथा आपराधिक समूहका प्रमुख ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिबार सेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको छ । एन्टोनियोबारे जानकारी दिनेलाई कोलम्बियाले आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो भने अमेरिकाले उनको टाउकोको मूल्य...}
पुरा पढ्नुहोस्पर्साका उद्योगी व्यवसायीको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटघाट गरेको छ । टोलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगसमेत भेटघाट गरेको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताको नेतृत्वको टोलीले मन्त्री भुसाल...}
पुरा पढ्नुहोस्बाराको जीतपुर-सिमरास्थित जगदम्बा स्टील्स कारखानामा शनिबार राति भएको आगलागीमा दुई जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन् । आगलागीमा परी कारखानामा कार्यरत मजदुरद्वय भारत विहारका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको हो । जिल्ल...}
पुरा पढ्नुहोस्शनिबारकोे हावाहुरीले धादिङको त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुलको ट्रस उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुलको ट्रस हुरीबतासले उडाएको हो । एक महिनाभित्र सवारीसाधन सञ्च...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit