
अष्ट्रेलियाले आज आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ । त्यस्ता योग्य राहादानी धारकमा दक्षजनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहादानी बोकेका...}
पुरा पढ्नुहोस्धनुषाको खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ६२ जनमत पार्टीका कार्यकर्तामध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ । बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त पार्टीका नेता तथा कार्यकर्ताले गुण्डा...}
पुरा पढ्नुहोस्प्रहरीले कोभिड–१९ को परिक्षण नै नगरी रिपोर्ट दिएको सुराकपछि काठमाडौंको सीनामंगलमा रहेको सूर्य ल्याबमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार अपरान्ह सो ल्याबमा छापा मारेको हो । नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा सो ल्याबमा छापा मारेको मह...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको प्रमुखमा रहँदै गर्दा एक प्रहरी अधिकारीले अनुसन्धानका लागि सहज हुने प्रविधि नहुँदा परम्परागत तरिकामा नै भर पर्नु परेको गुनासो गरे । उनका अनुसार ब्युरोका अधिकारीलाई कुनै व्यक्तिमाथि शंका लागेमा खानतलासी नै गर्नुपर्ने बाध्यता छ । ती व्यक्तिबाट लागू...}
पुरा पढ्नुहोस्गैंडा मारेर खाग तस्करी गर्ने गिरोहका थप तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । काठमाडौं धापासीबाट राजेन्द्र क्षेत्री भन्ने पुरन रेउले, सीतापाइलाबाट आशिष लामा भन्ने आइत तामाङ र ज्वाला भन्ने ज्ञानबहादुर रुम्बालाई सीआईबीले पक्राउ गरेको हो । उनीहरु गैं...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्द...}
पुरा पढ्नुहोस्रौतहटमा लागूऔषधसहित पत्रकार पक्राउ प्रकरणमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ । पत्रकारलाई फसाउनकै लागि प्रहरी अधिकारीको संलग्नतामा लागूऔषध मोटरसाइकलमा राखिएको सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन थालेको हो । एसएसपी कृष्णकुमार महतक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरको महानिरीक्षक (आईजीपी)मा सरकारले गरेको बढुवाविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट आइतबार पनि हेर्दाहेर्दैमा परेको छ । जेठ ३० गतेबाट अन्तिम सुनुवाइ थालिएकोमा आइतबार पनि सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको हो । आइतबार अधिवक्ताहरु पूर्णमान शाक्य, राध...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरुका लागि प्रतिकूल आउन सक्ने बताएका छन् । पार्टीको जिल्लाहरुको अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यामबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचन पहिलेकै जनादेशलाई दूरुपयोग गर...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्नुपर्ने प्रस्ताव गरेका हुन । प्रधानमन्त्रीसँग आयोगले २०७९ सा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit