
भारतको राष्ट्रिय सुरक्षा परिषद सचिवालयको उपराष्ट्रिय सुरक्षा सल्लाहकारमा विक्रम मिश्री नियुक्त भएका छन् । सन् १९८९ ब्याचका इन्डियन फरेन सर्भिस (आईएफएस) अधिकारी मिश्री चीन मामिलाबारे जानकार मानिन्छन् । उनी चीनका लागि भारतीय राजदूतसमेत भइसकेका छन् । उनले पंकज सरनको स्थानमा जिम्मेवार...}
पुरा पढ्नुहोस्धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।  ...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन सुरु गरेको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शनमा शहीदढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आई सभामा परिणत भएको छ । प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल,...}
पुरा पढ्नुहोस्अफ्रिकाबाट नेपाललाई ट्रान्जिट बनाएर भारत लैजान तस्करी भएको सात किलो सेताे हेराेईन सहित त्यसका भरिया र भारतीय एजेण्ट पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरोले एकसाता अघि अफ्रिकाबाट आएका एकजना नागरिकलाई सेताे हेराेईन सहित नियन्त्रणमा लिए...}
पुरा पढ्नुहोस्वैसाख ६ गते राति साढे दश बजेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दिउँसो १२ बजे बाख्रा चराउन गएर तीन बालिकाहरु हराएको खबर आयो । बच्चाका अभिभावक जित बहादुर पासी र प्रेम कोहारले बालिका राति अबेरसम्म घर नफर्किएको भन्दै फोन गरेका थिए । ५ बर्षकी,अर्की ८ बर्...}
पुरा पढ्नुहोस्भारत र नेपालले ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सेन्जमा हस्ताक्षर गरेका छन् । दुई देशका सरकारबीच शुक्रबार पत्रमा हस्ताक्षर भएको हो । दुबै देशका अधिकारीहरुले भर्चुअल समारोहका बीच कूटनैतिक पत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गरेका हुन्...}
पुरा पढ्नुहोस्एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शनमा अत्याधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ। बुधबार सन २०२०/२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि सुरक्षा बलले अत्याधिक बल प्रयोग गरी हिरासतमा ल...}
पुरा पढ्नुहोस्वीरगञ्जमा अमृत महोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावासद्वारा ‘प्रजातन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको सान्दर्भिकता’ विषयमा शुक्रबार छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफलमा मोनिका सिंह, साहु विचार मञ्चका अध्यक्ष श्री सुरेश कुमार, लक्ष्मी कर्ण, उच्च अदालतका अधिवक...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन् । नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७...}
पुरा पढ्नुहोस्वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताएका छन् । नेपाल बार एसोसिएसनले आइतवार सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरुले प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit