Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

१९ औं वर्षमा एफवान सफ्ट, यसरी बन्यो सफल कम्पनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डिजिटल कारोबारसम्बन्धी कम्पनी एफवान सफ्ट सुरु भएको १८ वर्ष पुगेको छ । यस अवधिमा कम्पनीअन्तर्गत अन्य १३ कम्पनी सञ्चालमा आएका छन् ।    नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका विश्वास ढकालले २००४ मा एफवान सफ्ट कम्पनी दर्ता गरेका थिए । ...}

पुरा पढ्नुहोस्

फोनपे नेटवर्कमा प्रभुपे आबद्ध

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे आवद्ध भएको छ ।   भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेले  सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् ।  यससँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ ।   ...}

पुरा पढ्नुहोस्

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो ।   मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चाल...}

पुरा पढ्नुहोस्

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम एक अर्बभन्दा कम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एक दिनमात्रै उकालो लागेको नेप्से परिसूचक पुनः लगातार ओरालो लागिरहेको छ ।   सोही क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक १४ दशमलव ६४...}

पुरा पढ्नुहोस्

चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । यसअघि सरकारले अत्यावश्यकबाहेक आवातजवात रोकेको थियो ।   चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी...}

पुरा पढ्नुहोस्

उद्यमीहरु निर्वाचनमा ब्यस्त भइरहँदा शेयर बजारमा नयाँ छलाङ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शेयर बजारले बिहीबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको पाँचौ दिनको कारोबारमा नेप्से परिसूचक र खरिदविक्री रकम दुबै अहिलेसम्मको अधिकतम सीमामा पुगेर नयाँ रेकर्ड बनाएको हो ।  बिहीबार नेप्सले यस अघिको उच्चतम विन्दु १ हजार ८ सय ८१ लाई उछिन्दै १ हजार ८ सय ९३ दशमलव २४ विन्दुमा पुगेर बन्द भ...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ४३.१० अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको  छ ।   आइतबार ७.७३ अंकले घटेको नेप्से परिसूचक सोमबार ४३.१० अंकले घटेर २ हजार ६१०.६० बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ अंकले घटेको छ ।  ...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १७.९९ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको दोस्रो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ ।    पछिल्लो दुई साता देखि निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचकमा सोमबार १७.९९ अंकले वृद्धि भएको  हो । आइतबार १४.६७ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार १७.९९ अंकले बढेर भएर २ हजार ६३४.५७ बिन्...}

पुरा पढ्नुहोस्

सवित्री कंचनजंगा अगरबत्तीको  नयाँ अफर :‘सुवासको बहार, धमाकेदार उपहार’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आईरहेको आइएसओ प्रमाणित सावित्री कंचनजंगा अगरबत्तीले समय–समयमा आफ्नो होलसेलर र रिटेलरहरुको  लागि विभिन्न प्रकारक अफर र स्किमहरू ल्याउदै  आएको छ।    यसैगरी यसबर्ष भने आफ्नो ग्राहकहरुको लागि सावित्री कंचनजंगाल...}

पुरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि भएको छ ।      पछिल्लो दुई सातादेखि निरन्तर रुपमा वृद्धिहुँदै आएको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ विन्दुमा पुगेको छ । आज ठूला कम्पनीको मूल्य मापक सेन्...}

पुरा पढ्नुहोस्