
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने आफ्ना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । ‘संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा उहाँहरु ए...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सूरु गरेको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम...}
पुरा पढ्नुहोस्पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूसंग बुधबार बताएका छन् । ‘द एक्सप्रेस ट्रिब्युन’ का अनुसार विश...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाको मेयर पदमा गठबन्धन दलको तर्फबाट सिर्जना सिंहलाई सिफारिस गर्ने सहमति भएको छ । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको निकट स्रोतले जानकारी दिएको छ । कांग्रेसको विधानअनुसार महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उ...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले माघभित्र तरलताको अभावको समस्या समाधान हुने घोषणा गरेकै दिन बैंक तथा वित्तीय संस्थामा उल्लेख्य मात्रामा तरलता उपलब्ध भएको विवरण सार्वजनिक भएको छ । यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो । नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवर...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै फेरि नेपालमा निषेधाज्ञाको सिलसिला सुरु भएको छ। यसपटक कञ्चनपुरबाट यो सिलसिला सुरु भएको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ । जिल्ला सुर...}
पुरा पढ्नुहोस्सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा औसत मूल्य वृद्धि ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राखे पछि त्यसभन्दा बढी मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार वार्षिक मूल्य वृद्धि ७.२५ पुगेको छ । चैतसम्मको औसत वार्षिक मूल्य वृद्धि भने ५.६२ प्रतिशत थियो । चालु आव...}
पुरा पढ्नुहोस्नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने उनले बताएका हुन् । नेता गौतमले पार्टी एकता र...}
पुरा पढ्नुहोस्इलाममा चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । सन्दकपुर गाउँपालिका १ चाँपगैरीमा बस्ने ३० वर्षीय चक्र मुखियालाई हत्याको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै ३५ वर्षीय दाइ इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit