
महानगरीय ट्राफिक प्रहरी महाशाखाले घूस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई आज पुरस्कृत एवं सम्मान गरेको छ । सम्मानित हुनेमध्ये ९ जना ट्राफिक प्रहरीलाई नगदसहित वृत्ति विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको छ । अन्यलाई खादा ओढाएर प्रशंसापत्र...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रदेश १ सभापति उम्मेदवार गुरुराज घिमिरे आफ्नै समूहका शीर्ष नेताले मतदान नगर्दा झिनो अन्तरले पराजित भएका छन् । उनलाई उम्मेद्वार बनाउन डा शेखर कोइराला लगायतका नेताहरुले सङ्घर्ष गरेका थिए । तर शनिबार विराटनगरमा भएको मतदान कार्यक्रममा डा. शेखर कोइराला, सुजाता कोइराला र मह...}
पुरा पढ्नुहोस्सरकारले कोभिड १९को महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा अवधीभरका लागि सरकारी संस्थानबाट खरिद गरिने खाद्यान्नमा २० प्रतिशत छुट दिएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट खरिद गरिने खाद्यान्न लगायत खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने भ...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो । भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेश...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको प्रहरी हत्याको घटनामा दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । सोमबार मोरङ पुगेका देउवाले महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् । सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सम...}
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका छन् । बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल निर्वाचनका गतिविधि रोक्न आग्रह गर्दै आज निर्वाचन आयोग पुगेका छन् । आयोगले जिल्लास्तरमा रुपमा राजनीतिक सर्वदलीय बैठक बोलाउन थालेपछि उक्त पक्ष त्यसलाई रोक्न माग गर्दै आयोग पुगेको हो । आयोगले भने नियमित प्रकृतिका काम मात...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमख बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार भएको भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताए । महानगर प्रमुख साहले आफू महान...}
पुरा पढ्नुहोस्नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाण्डौमा हुने भएको छ । सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक&di...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit