Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ ।        भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमि...}

पुरा पढ्नुहोस्

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् ।    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा प्रवेश गराएका हुन् ।    त्यसैगरी ओलीले माओवाद...}

पुरा पढ्नुहोस्

बागलुङमा होली प्रकरण : तीन जिल्लाबाट पक्राउ परे हत्याका आरोपीहरु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बागलुङमा गत १५ चैतमा होली खेल्ने क्रममा भएको झडपमा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा बडिगाड–१० दर्लिङ बस्ने २८ वर्षीय रेशम बुढा मगर, सोही स्थानका ३३ वर्षीय झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा, ४६ वर्...}

पुरा पढ्नुहोस्

भारतीय सहयोगमा धनगढीमा प्रहरीको विद्यालय भवन निर्माण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा नेपाल प्रहरीको विद्यालय भवन निर्माण भएको छ । विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन निर्माण गरिएको हो ।    भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशी...}

पुरा पढ्नुहोस्

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा, कर्णालीमा शाही विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् ।    शनिबार भएको निर्वाचनमा उनी ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् । उनका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जान...}

पुरा पढ्नुहोस्

एमालेले संसदीय विधि र प्रक्रिया विपरित काम गरिरहेको छ : सभामुख

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।     सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको...}

पुरा पढ्नुहोस्

आचारसंहिता विपरीत बादलका लागि प्रधानमन्त्रीले मागे मत !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपिल गरेका छन् ।   प्रधानमन्त्री ओलीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका मतदाता प्रतिनिधिलाइ एमालेका उम्मेदवार तथा गृहमन्त्री रहेका बादललाई जिताउ...}

पुरा पढ्नुहोस्

अनि प्रेमाले छोरीसँगै आत्महत्या गर्ने निर्णय गरिन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

२१ वर्षीया प्रेमा यादवको करिब २ वर्ष अगाडि रुपन्देही मायादेवी गाउँपालिका–३ हरहरवा गाउँका २२ वर्षीय राजकुमार यादवसँग विवाह भयो । विवाहको ६/७ महिनामै उनीहरुको छोरी जन्मिइन् ।   नौ महिना नै नपुगी जन्मिएपछि परिवारमा बच्चालाई केही होला कि भन्ने डर थियो । तर, बालिकामा शारीरिक समस्या देख...}

पुरा पढ्नुहोस्

गण्डकीमा आखिर कसले गरेको हो गडबडी? यस्ता छन् घटनाक्रम

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशमा जनमोर्चाका तर्फबाट सांसद रहेका खिमविक्रम शाहीले बुधबार संसदमा मतदानको बेलामा अनुपस्थित भएकोबारे विज्ञप्ति सार्वजनिक गरेका छन् । सांसद शाहीले संसदमा जाने क्रममा तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई उपचारका लागि अस्पताल गएको स्पष्ट पारेका छन् ।    भाइले अस्पताल लैज...}

पुरा पढ्नुहोस्

चेक बाउन्स मुद्दामा सर्वोच्च पुगिन् मोडल खुस्बु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चेक बाउन्ससम्बन्धी मुद्दामा आफूलाई सुनुवाइको मौका नै नदिएको भन्दै मोडल खुस्बु ओली सर्वोच्च अदालत पुगेकी छन् । उनलाई उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले २ महिना कैद र ३ हजार जरिवाना फैसला गरेको थियो ।    उक्त मुद्दाको क्रममा आफूलाई सुनुवाइको मौका नै नदिएको खुस्बुको दाबी छ । सर्वोच...}

पुरा पढ्नुहोस्