
बाँकेमा कोठा न्यानो बनाउन टिनको बट्टामा कोइला बालेर सुतेका एकै परिवारका चार जनाको निस्सासिएर मृत्यु भएको छ । अन्य तीन जना बेहोस अवस्थामा फेला परेका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । &nb...}
पुरा पढ्नुहोस्साबिकको नेकपामा दरार आएर दुई समूह बनेपछि प्रदेश १ र वाग्मती प्रदेश सरकार संकटमा प¥यो । प्रधानमन्त्री केपी शर्मा ओली समूहमा रहेका ती सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र वाग्मतीका...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपाल मुख्यालय हल्चोकले बिहीबारदेखि लागू हुनेगरि रिक्त रहेको एसपी र डीएसपी बढुवाका लागि सूचना निकालेको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक बिदुर खडकाले सूचना निकालेका हुन् । सूचना अनुसार बढुवा प्रयोजनका लागि सशस्त्र नायब उपरीक्षकहरुलाई ५ दिन...}
पुरा पढ्नुहोस्सुनसरीको धरान–४ को जंगलमा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले पर्दाफासलाई जानकारी दिए । गत ४ फागुनमा सुनसरीको धरान उपमहानगरपालिका–४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगल...}
पुरा पढ्नुहोस्गुल्मीमा बालिका बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका–४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई रानाले सोमबार लला...}
पुरा पढ्नुहोस्खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षकहरूले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित का...}
पुरा पढ्नुहोस्बाँकेको भेरी अस्पतालमा बिहीबार राति चारजनाको समूहद्वारा चिकित्सकमाथि आक्रमण भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण हुन् । उनका अनुसार ...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरम...}
पुरा पढ्नुहोस्१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सञ्चालित प्राविधिक प्रहरी जवान दोस्रो समूहको आधारभूत तालिममा सहभागी ४८ जना प्रहरी जवानहरु दीक्षित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीको प्रमुख आतिथ्यमा उक्त तालिम केन्द्रम...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका अतिरीक्त महानिरीक्षक नारायणबाबु थापा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई धन्यबाद दिँदै बिदा भएका छन् । थापालाई सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिदाई गरेका हुन् । उनी ३० वर्षीय सेवाहदका कारण बिहीबारदेख...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit