
नेपाल प्रहरीका ७०२ जना जवान (सिपाही) हरुको हवल्दारमा बढुवा नियुक्ती भएको छ । प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिले उनीहरुको बढुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले बढुवा भएकाहरुलाई उनीहरु कार्यरत रहेको इकाईमै दर्ज्यानी चिन्ह लगाईदिन समेत परिपत्र गरेको छ । &...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले गैर सांसद रहेका ७ जना मन्त्रीको नियुक्ती बदरगर्दै उनीहरुलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर गरेको छ । सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश मार्फत उनीहरुको मन्त्री पद बर्खास्तगर्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलसाले २३ फागुन...}
पुरा पढ्नुहोस्भारत र पाकिस्तानबीचको करतारपुर साहिब करिडोर बुधबारदेखि खुलेको छ । गुरु नानक जयन्तीको अवसरमा भारत सरकारले उक्त करिडोर खोल्न अनुमति दिएको हो । मंगलबार करिडोर खोल्ने प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको निर्णयले ठूलो संख्यामा शिख तीर्थयात्रालाई खुसी दिएको छ । ...}
पुरा पढ्नुहोस्मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवादमा गोली चलेको छ । बुधबार सोरु गाउँपालिका–३ भिईमा झडप भएको हो । माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार मनकला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताहरुले हुलहुज्जत तोडफोड र आगजनी प्रयास गरेका थिए ।प्रहरीले स्थिति नियन्त्रणमा लिन ३०३ राईफ...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ । वाग्मती प्रदेशसभाको मंगलवार बसेको बैठकमा प्रदेशसभामा गत पौष २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो । नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानून बमोजिम पर...}
पुरा पढ्नुहोस्संखुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए । कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती मध्ये १२ ज्येष्ठ नागरिक छन्...}
पुरा पढ्नुहोस्म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगरको सोमबार बेलुका मृत्यु भएको छ । ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौँको बालाजुबाट स्रोत नखुलेको १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव छन् । सडकमा शङ्क...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने विषयमा दायर भएको रिट निवेदनमाथिको सुनुवाइ गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादको सुनुवाइ तत्काल नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले आज रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म संवैधा...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दक्षिण सुडानको क्युइबेटमा सम्भावित ठुलो जातिय हिंसा रोक्नमा सफलता पाएको छ । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको अनमिसको क्युइबेट ईलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको अस्थायी कार्य संचालन बेस (टीओबी) ले यही १० मंसिरमा सो क्षेत्रमा सम्भावित जातिय हिंसाबाट जोगाएको सैन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit