
नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ । नवलपुर जिल्ला अदालतमा शाहसँग मङ्गलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदातलतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । न्यायधीश अर्ज...}
पुरा पढ्नुहोस्सबुज गण श्री नं. १९ फि.ए. गुल्म र जनस्वास्थ्य कार्यालय सल्यानको संयुक्त आयोजनामा राउटे समुदायका व्यक्तिहरुको उपचारार्थ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा सल्यान र सुर्खेतको सिमानामा पर्ने कालिमाटी गाउँपालिका–५ स्थित काल्चेमा बसोबास गर्दै आएका राउटे समुदायका १३८ जनाको स्वास...}
पुरा पढ्नुहोस्भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् । सोमबार दिउँसो गृह मन्त्रालयमा आएर दुबै महानिरीक्षकले शुभकामना लिएका हुन् । भेटमा गृहमन्त्री खाणले दुवै महानिरीक्षकहरूलाई सफल का...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरुलाई दल दर्ताका लागि सूचना जारी गरेको छ । निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सुचना...}
पुरा पढ्नुहोस्नेपालको औपचारिक भ्रमण पुरा गरेर फर्किएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरे । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्ष, पारस्परिक हित एवं चासोका...}
पुरा पढ्नुहोस्प्रहरीले तस्करीको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ‘सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन्,’ विमानस्थल प्रहरीले भनेको छ । राहदानी नम्बर इजे०२४८१३१ बा...}
पुरा पढ्नुहोस्सोलुखुम्बु प्रहरीले दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को चोरी शिकारीमा वर्षौंदेखि संलग्न तीन तहका व्यक्तिलाई पक्राउ गरेको छ । रेडपान्डाको चोरी शिकारी, ओसारपसार र बेचबिखनमा संलग्न ३ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी कवित कटवालले महाकुलुङ गाउँ...}
पुरा पढ्नुहोस्बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाण्डौबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारी रहेका छन् । उनलाई प्रहरीले साेमबार साँझ पक्राउ ग...}
पुरा पढ्नुहोस्डकैती र चोरीमा संलग्न रहेको अभियोगमा २ भारतीय नागरिकलाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई प्रहरीले १ थान कट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit