
तत्कालीन केपी शर्मा ओली सरकारको पालामा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ५२ पदाधिकारीसम्बन्धी रिट निवेदनमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । कायममुकायमा प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवड...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणक...}
पुरा पढ्नुहोस्कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो । ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}
पुरा पढ्नुहोस्प्रहरीले कानुन व्यवसायीलाई धम्की दिने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीर्थ ढकाल र सीताराम श्रेष्ठ छन् । उनीहरुलाई बिहीबार राति काठमाडौंको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरुले बिहीबार दिउँसो नेपाल बार एसोसिएसन परिसरभित्र पसेर...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताएका छन् । जननेता मदनकुमार भण्डारी र नेत...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन्। संयुक्त राष्ट्र संघको अनुरोधमा चीनको सार्वजनिक सुरक्षा मन्त्रालय को आयोजनामा सेप्टेम्बर ८ देखि ९ सम्म भएको शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्र...}
पुरा पढ्नुहोस्प्रहरीले बैंकिङ कसूरमा फरार रहेका १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप–महानगरपालिका–८ घर भएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् । सिंहले बिभिन्न ब्यक्तिहरूलाई साझेदार...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने बताएका छन् । आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उनले प्रहरीमा अकर्मण्यता पूर्णरुपमा निर्मूल गर्ने, भ्रष्टाचारको शून्य सहनशीलता कायम रा...}
पुरा पढ्नुहोस्गृहमन्त्री खगराज अधिकारीले नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबैभन्दा प्रभावशाली सुरक्षा निकाय भएको चर्चा गर्दै प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । घोषित प्रतिनिधि सभाको निर्वाचन सफलता...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका वर्तमान आईजीपी शैलेश थापा क्षेत्री आगामी १९ वैशाखमा अनिवार्य अवकाशमा जाँदै छन् । आईजीपी थापासँगै एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र बसन्तकुमार पन्तले समेत अवकाश पाउनेछन् । त्यसपछि एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit