
नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो । हेरौं बढुवा सूचीः }
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राप्त जिम्मेवारी लाई त्रुटिरहित र उत्कृष्ट ढंगले पूरा गर्नको लागि श्रोत र साधनसहित सरोकारवाला सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरीको नवनिर्मित भवनको आइतबार उद्घाटन गर...}
पुरा पढ्नुहोस्विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । दोलखा भीमेश्वर–७ घर भई गोरखाको आरुबारीमा पढाउने शिक्षकलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले पर्दाफासलाई जानकारी दिएको छ । परिसरका अनुसार पक्राउ पर्नेमा २८ वर्षीय श...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्र...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् । आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उनले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताएका हुन् ।...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै बुधबार प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्या...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताएका छन् । सोमबार एमाले संसदीय दलको बैठक उनले निर्वाचन नगराउन यसअघिका प्रयासहरु विफल भएकाले अर्को अस्त्र प्रहार गरिएको बताएका हुन् । सर...}
पुरा पढ्नुहोस्प्रहरी (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् । नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}
पुरा पढ्नुहोस्संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ मार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदुत नियुक्तिलाई समावेशी तथा समान...}
पुरा पढ्नुहोस्तनहुँ जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बिहीवार भएको थुनछेक बहसपछि इजलासले यस्तो आदेश गरेको हो । इजालासले अर्का प्रतिवादी कृष्ण जोशीसँग एक लाख रुपैयाँ धरौटी मागसहित साधारण तारेखमा राख्ने आदेश गरेको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit