
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले राज्यका सबै संयन्त्रहरु न्यायालय, संसद तथा राजनीतिक गतिविधिहरुमा अवरोध भइरहने हो भने संकटकालको स्थिति सिर्जना हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताएका छन् । पछिल्लो समयका घटनाक्रमलाई नियाल्दा संसद विघटनको कुरा, संसदीय मूल्यमान्यतालाई अवहेलना गर्ने कुरा भ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका युवापुस्ताका नेता १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने छलफलमा जुटेका छन् । सिंहदरबारमा आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही नेताबीच भएका छलफलमा सो सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने निष्कर्ष निकालिएको हो । ...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशमा नेकपाको दाहाल–नेपाल समूहले मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई भेटेर प्रदेशसभा बैठक आह्वान गर्न दबाब दिए । सोहीअनुसार श्रेष्ठले बुधबार दिउँसोका लागि बैठक बोलाए । तर बैठक बस्ने दिन बुधबार बिहानै अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको खबर आयो । सूचना ज...}
पुरा पढ्नुहोस्बागमती प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादल र विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटाबीच प्रतिस्पर्धा हुने भएको छ । आगामी जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन हुने तालिका तय छ । बादल प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीका उम्मेदवार हु...}
पुरा पढ्नुहोस्बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दामा आज पेशी चढेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा सुनुवाइ तोकिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्दामा तत्कालीन मन्त्रीहरुसहितलाई...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् । महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका छन् । विनायक सिद्धी कलेजले शन...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । नेपाल कम...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)को विवादका कारण सुदूरपश्चिम प्रदेशमा चलेको दोहोरो कारवाहीको क्रम जारी छ । सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहुमतमा रहेको एमालेद्वारा कारवाही गरिएका पूर्वनेता माधवकुमार नेपाल पक्षले संस्थापन पक्षका सात प्रदेशसभासद्माथि कारवाही गरेको छ । एमालेको केन्द्रमा...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेश सभाका २५ जना मध्ये १८ जना प्रदेश सभा सदस्यहरू साथमा लिएर भीम रावलले सुदूरपश्चिममा नेकपा एमालेको समानान्तर कमिटी गठन गर्ने तयारी गरेका छन् । उक्त समिति गठन गर्नका लागि सोमबार देखि धनगढीमा माधव नेपाल पक्षधरहरुको बैठक जारी छ । केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले का...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुस गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit