Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

भुक्तानीको वाचा मात्रै कि होला पूरा, सम्झौतापछि यसो भन्छन् उखु किसान

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले २१ दिनभित्रमा भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि विश्वास गरेर सम्झौता गरेको उखु किसानहरुले बताएका छन् । तर यो अवधिभित्रमा सबै भुक्तानी नपाए फेरि काठमाडौं आएर नयाँ स्वरुपमा आन्दोलन गर्ने किसानहरुको भनाइ छ ।   उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रा...}

पुरा पढ्नुहोस्

पाकिस्तानबाट आएका दावाको पेटमा भेटियो करिब १ किलो हेरोइन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका ३९ वर्षीय दावा लामा छन् ।   ब्युरोका एसएसपी दिलीपकुमार चौधरीका अनुसार लामाको सिटी स्क्यान गर्दा पेटमा ठूलो परिमाणमा क्याप्सुलमा ह...}

पुरा पढ्नुहोस्

शरणार्थीको रुपमा नेपाल प्रवेश गरेका ११ अफगान नागरिक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अवैध रुपमा नेपाल प्रवेश गरेका ११ अफगान नागरिक काठमाडौंको सिनामंगलबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहान उनीहरु बसेको होटलमा छापा मारी पक्राउ गरेको हो ।    प्रहरीका अनुसार उनीहरु सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका थिए । पक्राउ परेका ११...}

पुरा पढ्नुहोस्

विरासत छाडेर जनमतको राजनीतिमा होमिएका युवा नेता प्रबल थापा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उनका पिता प्रदीप थापा नेपाली कांग्रेसका तत्कालीन हस्तीहरु राजेन्द्र खरेल र हरिबोल भट्टराईका समकक्षी थिए । उनी रगतको नाताले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाका भान्जा हुन् । यस्तै नेपाली राजनीति र प्रशासनमा अहिलेसम्म पनि राम्रो प्रभाव राख्ने लोकमानसिंह कार्कीका उनी छोरी–ज्वाइँ हुन...}

पुरा पढ्नुहोस्

मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने बताएका छन् ।   उनले १४ औं महाधिवेशनको महामन्त्रीको नतिजा आइनसक्दै रक्षामन्त्री पदबाट राजीनामा दिने सामाजिक सञ्जालमार्फत बताएका छन् । महामन्त्री पदको मतगणना जारी रहँदा प्राप्त नतिजालाई हेर्दै उनले राजीनामा दिने घोषण...}

पुरा पढ्नुहोस्

होटल व्यवसाय टिकाउन बजेटमार्फट विशेष सम्बोधन आवश्यक : वरिष्ठ उपाध्यक्ष शाह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् ।    अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको र व्यवसाय टिकाउन सरकारले बजेट मार्फत विशेष सम्बोधन गर्नुपर्ने उनको माग छ । सोमबार न्...}

पुरा पढ्नुहोस्

युवा संघले ‘स्कर्टिङ’ गर्दै आज ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवा संघले आज स्कर्टिङ गर्दै सरकारी निवास बालुवाटारबाट नीजी निवास बालकोट पुर्याउने भएको छ । ओली बुधबार बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट  निजी निवास बालकोट सर्ने कार्यक्रम छ ।    सर्वोच्च अदालतको परमादेशबीच केपी ओली न...}

पुरा पढ्नुहोस्

रुपन्देहीमा आत्महत्याको ‘रेडलिस्ट’मा १ हजार जना, रोक्न यस्तो छ प्रहरी प्रयास

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देही प्रहरीले जिल्लामा आत्महत्याका घटना बढ्न थालेको भन्दै आत्महत्या रोक्नका लागि कार्ययोजना तयार पारेको छ । आत्महत्या न्यूनीकरण कार्ययोजना अन्तर्गत जोखिमपूर्ण क्षेत्रहरुमा तथ्यांक संकलन गर्ने काम सुरु गरेको हो ।    रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पहिलो चरण...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका दुई एआईजीको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी बलका दुई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गरेको हो ।    प्रशासन तथा मानवस्रोत विभागमा रहेका एआईजी पुष्पराम केसीको कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । यस्तै, कार्य तथा सीमा...}

पुरा पढ्नुहोस्