Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

नेपाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने अमेरिकाको चाहना हो : राजदूत बेरी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले कुनै पनि विषयमा नेपाललाई दबाब नदिने बताएका छन् ।    नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै उनले नेपाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने अमेरिकाको चाहना रहेको बताएका हुन् ।   ‘नेपाल स...}

पुरा पढ्नुहोस्

अमेरिकी सीआईए अधिकारीमाथि भारतमा ‘हवाना सिन्ड्रोम’ आक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यो महिना भारत भ्रमणमा रहेको अमेरिकी गुप्तचर निकाय सीआईए निर्देशक सहितको टोलीमा ‘हवाना सिन्ड्रोम’को लक्षण देखिएको छ । २०१६ पछि अमेरिकी अधिकारीलाई प्रभावित गर्ने खालको यस्तो लक्षण देखिएको हो ।   अमेरिकी अधिकारीहरुले घटनाबारे अध्ययन गरिरहेका छन्, हालसम्म सीआईए अधिकारीमाथि नै टार्...}

पुरा पढ्नुहोस्

बाइडेन–सी संंवादः अपेक्षा अनेक, सम्भावना कम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ ।  यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन्  ।     अमेरिकी रा...}

पुरा पढ्नुहोस्

कतारी राजकुमारी आश्मा सगरमाथा चुचुरोमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतारी राजकुमारी आश्मा विन्त थानी अल(थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् ।   कतार ओलम्पिक कमिटीले आइतवारसांझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४९ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा फहरीएकोमा खुशि व्यक्त गरेको छ ।    रा...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र इयुका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको  भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस किसिमको...}

पुरा पढ्नुहोस्

राजदूत अधिकारीले बुझाए पाकिस्तानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानी राष्ट्रपति डा. अरिफ अल्वीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।    राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश पनि व्यक्त गरेका थिए ।   कार्यक्रममा राष्...}

पुरा पढ्नुहोस्

पाकिस्तानद्वारा जम्मु ड्रोन हमलामा संलग्नताको आरोप अस्वीकार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालै भारतको जम्मुमा भएको ड्रोन हमलामा पाकिस्तानले आफ्नो संलग्नता नरहेको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ड्रोन हमलामा पाकिस्तानको नाम जोडिनु भ्रामक भएको जनाएको पाकिस्तानी सञ्चारमाध्यममा कश्मीर मिडिया सर्भिसले उल्लेख गरेको छ ।    ‘भारत सरकारले फेर...}

पुरा पढ्नुहोस्

अमेरिकाद्वारा अफगानिस्तानबाट एक दिनमा ६८ सयको उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तान छाडेर बाहिरिन चाहेका व्यक्तिहरुलाई उद्धार गर्ने क्रममा अमेरिकाले थप छ हजार ८०० लाई उद्धार गरेको छ । तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेको अधिकारीहरुले जनाएका छन् ।    तीमध्ये हजारौँ व्यक्तिलाई अमेरिकी र अन्य विभिन्...}

पुरा पढ्नुहोस्

अमेरिकाका लागि नेपाली राजदूत खत्रीले बुझाए ओहोदाको प्रमाणपत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो वाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।    राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गरेको प्रमाणपत्र अमेरिकी राष्ट्रपति बाइडेनले ग्रहण गरेको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ ।   यसअघि ओहोद...}

पुरा पढ्नुहोस्

श्रममन्त्री श्रेष्ठद्वारा मलेसियाली मानव संसाधन मन्त्रीसँग भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बिहीबार मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभननसँग भेटवार्ता गरेका छन् ।    उक्त भेटमा दुवै पक्षले नेपाल र मलेसियाबीच ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरुको मलेसिया...}

पुरा पढ्नुहोस्