
राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ...}
पुरा पढ्नुहोस्तीव्र रूपमा शहरीकरण भइरहेको रूपन्देहीको गाउँ–शहरका खेतबारी मात्र होइन सरकारी र सार्वजनिक जग्गामा समेत अवैध कब्जा र किर्ते किनबेच भइरहेको छ । र यो किर्ते धन्दामा जनप्रतिनिधिकै संलग्नता देखिन्छ । अमृता अनमोल | खोज पत्रकारिता केन्द्र २१ भदौम...}
पुरा पढ्नुहोस्देशको प्राकृतिक स्रोतसाधनमा मौलाएको ‘माफियातन्त्र’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष चासो राख्न थालेपछि यतिबेला दुरदराजमा भइरहेका यस्ता गतिविधिमा केही कमी आउन थालेको छ । यस्तै, आयोगले सिन्धुपाल्चोक र म्याग्दीबाट प्राकृतिक स्रोत साधनको अनाधिकृत दोहनमा संल...}
पुरा पढ्नुहोस्ललिता निवास जग्गा प्रकरणमा संलग्नताको आरोपमा मालपोत कार्यालयका पूर्वकर्मचारी रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबारसुवेदी दम्पतीलाई पक्राउ गरेको हो । रामकुमारलाई कमलादी र माधवीलाई ताहाचलबाट पक्राउ गरिए...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाणपत्र लिनका लागि लेखपढी काम गर्ने रामबाबु दाहाललाई भेट्नु भन्दै रु आठ हजार घुस दिन...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफैले सरकारी साक्षीका रुपमा कसुर मिनाह गरेर अदालतमा पेश गरेका उमानाथ खतिवडाले आयोगकै बिरुद्ध बयान गरेपछि उनी बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले खितवडालाई आयोगले सरकारी साक्षीका रुपमा भ्रष्टाचार निवारण ऐ...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मापदण्ड विपरीत नदी उत्खन्न र नगरपालिकाबाट प्रमाणित नभएको नक्कली बिल प्रयोग गरेर राजस्व उठाउने नवलपरासीका दुईजना ठेकदार बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले नवलपरासी पश्चिम सुनवल नगरपालिकाबाट २०७५–२०७६ मा पानाभार खोलाबाट नदीजन्य...}
पुरा पढ्नुहोस्मलेशियन पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपाली सहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गरिरहेको खुलासा भएको छ । रामु सापकोटा | खोज पत्रकारिता केन्द्र मलेशियाको सबैभन्दा ठूलो...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ माघ २०७५ मा एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई बिशेष अदालतले दोषी ठहर गरेको छ । उनलाई चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ । विशेष अदालतका अध्यक्...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कर्यालय सप्तरीका निमित्त प्रमुख र एक जना लेखापढी व्यवसायी घुससहित पक्राउ गरेको छ । कञ्चनरूप नगरपालिका–४ स्थित कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादव १५ हजार घुससहित पक्राउ परेका हुन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit