Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

काठमाडौंमा नेपाल–भारत कविता वाचन कार्यक्रम सम्पन्न 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल–भारत कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।    बिहीबार वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा उक्त कार्यक...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले थाल्यो नुवाकोटको ठूलोढुंगा हटाउन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगीगाउँमा बस्तीमाथि रहेको ठूलोढुंगा (पल्सुङ ओढार) लाई नेपाली सेनाको जबरजङ्ग गणले हटाउन सुरु गरेको छ ।   २०७२ को भूकम्पको कम्पनले डगमगाएको ढुङ्गा हरेक वर्ष स्थान छाडेर बग्न थालेसँगैँ त्यसलाई सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सु...}

पुरा पढ्नुहोस्

एमसीसी परियोजनाका लागि १० कर्मचारी माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एमसीसी परियोजनाका लागि विभिन्न १० पदमा कर्मचारी माग गरेको छ ।    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा सञ्चालन हुने परियोजनाका लागि कर्मचारी माग गर्दै एमसीए नेपा...}

पुरा पढ्नुहोस्

जुम्लामा हिउँमा ५५ जना फसे, सेनाको हेलिकोप्टरमा उद्धार गरिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन् ।    मुख्यमन्त्री शाहीले...}

पुरा पढ्नुहोस्

न्यूनगुणस्तरका खाद्यसामग्री विक्री गर्ने कम्पनीविरुद्ध २७ थान मुद्दा दायर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा न्यूनस्तर तथा दूषित उत्पादन साथै बिक्रीवितरण गरेको कसूरमा  खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले २७ थान मुद्दा विभिन्न जिल्ला प्रशान कार्यलय तथा जिल्ला अदालतमा दायर गरेको छ ।     खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा...}

पुरा पढ्नुहोस्

मतदान केन्द्रमा ह्वीलचेयर लैजान नदिने नेपालगन्जका निर्वाचन अधिकृतलाई कारबाहीको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मतदान केन्द्रमा ह्वीलचेयर लैजान नदिने नेपालगन्जका निर्वाचन अधिकृतलाई कारबाहीको माग गरिएको छ । अपाङ्गता क्षेत्रका १९ संघ–संगठनले शनिबार वक्तव्य जारी गर्दै प्रमुख निर्वाचन आयुक्त, निर्वाचन अधिकृत तथा कर्मचारीलाई कारबाहीको माग गरेका हुन् ।    शुक्रबार भएको मतदानमा नेपालगञ्ज उपमहान...}

पुरा पढ्नुहोस्

दूधकोसी जलविद्युत आयोजनाको सुरुङ मार्गमा मजदूर बेपत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सोलुखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन ।      आज हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र ए...}

पुरा पढ्नुहोस्

कर्णाली सरकार र स्वीस राजदूतबीच छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश सरकार र नेपालका लागि स्वीट्जरल्याण्ड सरकारका राजदूतबीच छलफल भएको छ ।    कर्णाली प्रदेशको विकास र समृद्धिका लागि प्राथमिकतामा आधारित लगानी योजना तयार गर्न भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायको अध्यक्षतामा आज मन्त...}

पुरा पढ्नुहोस्

मास्क नलगाइ हिँड्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनको कारबाही

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ ।     बुधवार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाई आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले कारबाह...}

पुरा पढ्नुहोस्