
लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ । उक्त लक्ष्यसहितको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको हो...}
पुरा पढ्नुहोस्एपोलो पेन्टस्को ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । एपोलो पेन्टस् प्रालिले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै हमाललाई आफ्नो एम्बेसडरको रूपमा अनुबन्धित गरेको हो । कम्पनीले ‘एपोलो पेन्टस्सँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस्’ भन्ने भावना उत्पन्न गरी...}
पुरा पढ्नुहोस्सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ...}
पुरा पढ्नुहोस्नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो । कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}
पुरा पढ्नुहोस्राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ । यी भारतीय अन्तरराष्ट्रिय हवाई स...}
पुरा पढ्नुहोस्एनएमबि बैंकको बिहीबार २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाद्वारा आ.व. २०७७÷७८ को नाफाबाट हाल कायम चुक्ता पूजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश ( कर प्...}
पुरा पढ्नुहोस्दाङस्थित देउखुरी बचत तथा सहकारी संस्थाको ५ करोड २७ लाख रकम हिनामिना गरेको भन्दै राप्ति गाउँपालिकाका अध्यक्षसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरिएको दाङ जिल्ला अदालतका सूचना अ...}
पुरा पढ्नुहोस्चिरायु नेसनल अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । बिहीबार घटस्थापनाको दिन पारेर अस्पतालले ‘चिरायु फार्मेसी’ सञ्चालनमा ल्याएको हो । अस्पतालमा आयोजित कार्यक्रममा लोक तथा दोहोरी प्रतिष्ठानको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा वडााध्यक्ष दिपक केसी, लोक दोहोरी...}
पुरा पढ्नुहोस्डिजिटल कारोबारसम्बन्धी कम्पनी एफवान सफ्ट सुरु भएको १८ वर्ष पुगेको छ । यस अवधिमा कम्पनीअन्तर्गत अन्य १३ कम्पनी सञ्चालमा आएका छन् । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका विश्वास ढकालले २००४ मा एफवान सफ्ट कम्पनी दर्ता गरेका थिए । ...}
पुरा पढ्नुहोस्राष्ट्रिय योजना आयोगका नौ पूर्व उपाध्यक्षले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गरेका छन् । बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पूर्ण एवम् वितरणमुखी बजेट नल्याउन आग्रह समेत गरेका छन् । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit