Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

एभरेष्ट बैंकका कर्मचारी आन्दोलित, सेवाग्राही मारमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सुरक्षा कोषको विरोधमा एभरेष्ट बैंकका कर्मचारी आन्दोलित हुँदा त्यसको मार भने सेवाग्राहीले खेप्नुपरेको छ । बैंकमा सेवा लिन पुगेका सेवाग्राही कर्मचारीको आन्दोलनकै कारण ढोकाबाटै खाली हात फर्किनुपरेको छ ।    एभरेष्ट बैंकको बानेश्वर शाखाका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । ‘...}

पुरा पढ्नुहोस्

सरकारले नेपालमा सवारी उत्पादन गर्ने व्यवसायीलाई सुविधा र छुट दिन्छ : अर्थमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध लगाउन नसकिने बताएका छन् ।    अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभा बोल्दै उनले अहिले अटो व्यवसायीलाई कतै अहिले हुँदै आएको सवारी साधन आयातमा सरकारले प्रतिबन्ध गर्ने हो की भन्ने त्रा...}

पुरा पढ्नुहोस्

पूर्वकै ठूलो तयारी पोशाक उद्योग पल्सलाई निर्यातमा समस्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ ।    तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आए पनि कोरोनाका कारण असहज परिस्थितिले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको छ । पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा १०.७८ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो समय लगातार रुपमा बढ्दै आएको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार घटेको छ ।      दुई साता देखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार १०.७८ अंकले घटेर २ हजार ९३६.६६ विन्दुमा झरेको छ । तर यता सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २२४...}

पुरा पढ्नुहोस्

द्वन्द्वमा घाइते प्रहरी बने सफल उद्यमी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४४ वर्षीय चन्द्रबहादुर डाँगी २०५५ सालमा जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षकका रुपमा कार्यरत थिए । तत्कालीन माओवादीले रक्दामा थापेको एम्बुसमा परी उनी घाइते भए ।   लामो समयको उपचारपछि बाँचेको बताउने डाँगी तत्कालीन सर...}

पुरा पढ्नुहोस्

कर प्रणाली परिवर्तन हुने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले कर प्रणाली नीति परिवर्तन गर्ने भएको छ ।   सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताइन् ।   त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभि...}

पुरा पढ्नुहोस्

९ महिनामा २८ अर्ब भन्दा धेरैको सुन आयात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको सुरुवाती नौ महिनामा २८ अर्ब ५४ करोड रुपैयाँभन्दा धेरैको सुन आयात भएको छ ।   भन्सार विभागले सार्वजनिक गरेको  तथ्याङ्क अनुसार चालु आव २०७८/७९ को पहिलो ९ महिनाको विवरण अनुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख चार हजार रुपैयाँ बाहिरिएको हो ।  ...}

पुरा पढ्नुहोस्