
गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरंगित पनि बनाइदियो । त्यो युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो व्यवहार गर्नेलाई कडा कारबाही...}
पुरा पढ्नुहोस्कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि संकेत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गत सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो । विभाग परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा स...}
पुरा पढ्नुहोस्सरकारले रक्षा मन्त्रालयको सचिवमा वेगेन्द्रराज शर्मा पौड्यालको सरुवा गरेको छ । यसअघि प्राकृतिक स्रोत तथा वित्त आयोगमा रहेका शर्मालाई सोमबारको मन्त्रिपरिषद बैठकले रक्षामा सरुवा गरेको हो । रक्षा मन्त्रालयमा रहेका सचिव रेश्मिराज पाण्डेले अनिवार्य अवकाश पाएपछि केही महिनादेखि मन्त्रालय...}
पुरा पढ्नुहोस्राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । कोभिड– १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बुधबारको भेटमा मानवअधिकार आयोगको प्रतिनिधिमण्डलले सरका...}
पुरा पढ्नुहोस्३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण द...}
पुरा पढ्नुहोस्सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई साउन २५ गतेदेखि दोस्रो मात्रा दिने भएको छ । जापान र भुटानबाट उक्त खोप आएपछि सरकारले दोस्रो मात्रा दिन लागेको हो । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार एस्ट्राजेनका खोप कार्यक्रम साउन २५ र २६ दुुई दिनसम्म चल्नेछ । ६५ बर्षभन्द...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता पुग्ने बताएको छ । आज आयोजित पत्रकार सम्मेलनमा आयोगले यसबारे जानकारी दिएको हो । यस्तै, वैशाख २९ सम्म १८ वर्ष उमेर पुग्ने नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरिएको पनि आयोगले उल्लेख ग...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सुनसरी र कैलालीमा प्रहरी हिरासत तथा पर्वतमा कारागारमा बन्दीको मृत्यु प्रकरणको अनुसन्धानका लागि सहसचिवको संयोजकत्वमा छानबिन समिति बनाएको छ । मन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको छानबिन समितिले २४ असोजमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृत्...}
पुरा पढ्नुहोस्लमजुङको बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारका कैदीबन्दीले कष्टपूर्ण रुपमा बस्नुपरेको गुनासो गरेका छन् । पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दीले बसाइ कष्टपूर्ण बनेको उनीहरुले बताएका हुन् । कारागारमा हाल ८० पुरुष र ११ महिला गरी ९१ जना कैन्दीबन्दी छन् । जब कि कारागारको क्षमता...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit