
डोटीको दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाको सीमा क्षेत्र बुढाबाझ बागघेरी सामुदायिक वनमा मङ्गलबार मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी इन्द्रबहादुर मल्लका अनुसार मृतावस्थामा फेलापरेकी ती महिला डोटीको आदर्श गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्आफूलाई प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गरेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । बौद्ध क्षेत्रमा बसेर उनले लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–६ कुशल ब्यांकेट अगाडि दुईजना...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीमा एकजना अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गरेको बिषय संसदको राज्य ब्यवस्था समितिको क्षेत्राधिकारमा पुगेको छ । समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दरबन्दी थप ऐन अनुसार भएको समितिलाई बताए । उनको तर्क थियो, संसदले...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाइकल तथा स्कुटर खोजतलास गरी सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको छ । महाशाखाले विभिन्न ठाउँबाट खोजतलास गरी बरामद गरिएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर बिहीबार सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले ४ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा भर्खरै बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको निर्णयले उनीहरुको सरुवा तथा पदस्थापन भएको हो । सरुवा हुने एसएसपीहरुम...}
पुरा पढ्नुहोस्बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ । दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको ग...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका-१० ज्वागल डेरा गरी बस्ने म्याग्दी घर भएका ४२ वर्षीय जोन भन्ने रोहित शेरचन १३ ग्राम अवैध लागूऔषध मेथ(एम्फेटामाईन (आइस) जस्तो देखिने सेतो पदार्थ, भरुवा बन्दुक १ थान, एयर गन १ थान, नगद ९ हजार रूपैयाँ र १ थान मोबाइल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ललितपुर...}
पुरा पढ्नुहोस्इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा बैतडीको सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई प्रक्राउ गरेको छ । सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताउका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले यस्तो बताएका हुन् । नेता नेपालले व...}
पुरा पढ्नुहोस्गृहमन्त्रीमा खगराज अधिकारी चयन भएसँगै नेपाल प्रहरीका डीआईजीहरुको सरुवा तयारी थालिएको छ । सामान्यतया एक वर्षमा सरुवा हुने डीआईजीहरुको एकवर्षे कार्यकालपछि समेत साढे ३ महिना बित्दा पनि सरुवा हुन सकेको छैन । राजनीतिक माहोल बिग्रिँदा त्यसको असर प्रहरीको सरुवामा पनि परेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit