
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन् । नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उनले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्र...}
पुरा पढ्नुहोस्चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बुधबार भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् । त्यस...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका हुन् । सिरियाली ती क्षेत्रका मानिसलाई अहिले खान...}
पुरा पढ्नुहोस्परराष्ट्रविद्हरुले नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन । परराष्ट्रविद्हरु ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्की, प्राडा खडग केसी, प्राडा मिना बैद्य मल्ल र नेपाल प्रहरीका अवकाशप्राप्त एआइजी सुरेन्द्रबहादुर शाह...}
पुरा पढ्नुहोस्पाकिस्तानले आफूले गर्न लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं सम्मेलनलाई अवरोध नगर्न भारतलाई आग्रह गरेको छ । सोमबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले भारतलाई उक्त आग्रह गरेका हुन् । उनले भारतको न...}
पुरा पढ्नुहोस्भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् । भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}
पुरा पढ्नुहोस्नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेललाई नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र स्विट्जरल्याण्डका महामहिम राजदूत एलिजाबेथ भोन क्यापेलर ओसवाल्डबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति महारथी शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको...}
पुरा पढ्नुहोस्नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम भएको यो वर्ष ६० वर्ष पुरा हुँदैछ । यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ । नेपालका लागि इजरायलका राजदूतकै रूपमा दोहोर्याएर आएका हनान गोडेर गोल्डबर्गरको पछिल्लो परिचय ‘क्र...}
पुरा पढ्नुहोस्बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गईरहेको कोभिड–१९ सङ्क्रमण विरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ । नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीबारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो । निकै छोटो चलेको बैठकमा नेपालले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit